साफ यू-२० महिला च्याम्पियनसिप नेपालले आज भुटानसँग खेल्दै
शनिबार, साउन ३, २०८२
नेपालले आफ्नो पहिलो खेलमा गत शुक्रबार भुटानलाई ६(१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा आइतबार बंगलादेशसँग ३(२ गोलअन्तरले पराजित भएको थियो ।
त्यस्तै श्रीलंकासँग तेस्रो र चौथो खेलमा समान ७(० गोलअन्तरको जित निकालेको थियो । भुटानले भने हालसम्म नेपालसँग १ खेलमा तथा बंगलादेशसँग २ खेलमा हार बेहोर्दा श्रीलंकालाई हराएको छ ।