वनमार्फत खोल्सा-खोल्सी व्यवस्थापन
शुक्रबार, असार २७, २०८२
डिभिजन वन कार्यालय, कपिलवस्तुले नमुना रूपमा सुरु गरेको यो कार्यक्रम सफल भएको बताइएको छ । तीन वर्षअघि बाणगङ्गा नगरपालिकाको कोइली खोला र बाणगङ्गा नदीबाट सुरु भएको व्यवस्थापन कार्यले बाढीजन्य क्षति न्यूनीकरण मात्र होइन, नदीजन्य पदार्थको व्यवस्थापन गरी आम्दानीसमेत गर्न सफल भएको छ । वन डिभिजन कार्यालयले प्रारम्भिक वातावरणीय परीक्षण सामुदायिक वन समूहमार्फत गिट्टी, बालुवा, ढुङ्गा सङ्कलन गराउने गरेको छ । त्यसपछि टेन्डर प्रक्रियाबाट बिक्री गरिँदा अवैध उत्खनन रोकिएको र प्राकृतिक स्रोतको संरक्षणमा मद्दत पुगेको डिभिजन प्रमुख ईश्वरप्रसाद पौडेल बताए।

श्रमदान गरी मन्दिर र चौतारी निर्माण
बिहीबार, असार २६, २०८२
क्लवले आगामी दिनमा ट्रस निर्माण गर्ने योजना बनाएको छ । मन्दिर व्यावस्थापनका सामग्रीका लागि तुल्सी बस्नेतको स्मृतिमा मुमा बस्नेतसहितको परिवारले ४५ हजार रुपियाँ, चुनाकुमारी बिष्टको स्मृतिमा दुजमान बिष्टको परिवारले मन्दिरको गजुर तथा चारसुर ९चौकोस० मा काँसको पाता, यमुना महत, विपिन किरण पाण्डे, ज्ञानकुमारी थापा र कृष्ण थापाले घण्ट सहयोग गरेको...