Lumbini Rise
प्रदेशसभाले १५ करोड खर्च गर्दा बन्यो तीन कानुन   
प्रदेशसभाले १५ करोड खर्च गर्दा बन्यो तीन कानुन    ​​​​​​​बुटवल -प्रदेशको संरचना कामकाजी नभएको बिषय बेला बखतमा चर्चा भइरहन्छ  । सरकारले मात्रै होईन प्रदेशमा छुट्टै नीतिगत काम गर्ने हिसाबले स्थापना गरिएको प्रदेशसभाले पनि जे काम गर्नुपर्ने हो त्यो नगरेको पाइएको छ  ।कानुनी अभावका कारण प्रदेश संरचनाले काम गर्न नसकेको व्यापक गुनासो आएपनि प्रदेशसभाले एक बर्षमा कानुन निर्माणको संख्या हेर्ने...
नागढुंगा सुरुङमार्गको उद्घाटन,  सवारी आवातजावतमा लाग्ने शुल्क कति ?
नागढुंगा सुरुङमार्गको उद्घाटन, सवारी आवातजावतमा लाग्ने शुल्क कति ? बुटवल - नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार (साउन ११)देखि औपचारिक रूपमा उद्घाटन भएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रतिनिधिहरूको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गरिएको हो ।
२०८३: पात्रो फेरियो, प्रवृत्ति कहिले?
२०८३: पात्रो फेरियो, प्रवृत्ति कहिले? २०८३ सालको यो पहिलो बिहानीमा उभिएर आफैँलाई प्रश्न गर्न मन लागेको छ- हामीले कहिलेसम्म पात्रो परिवर्तनलाई नै उपलब्धि मानिरहने? कहिलेसम्म एउटा दलको बहिर्गमन र अर्कोको उदय हुनुलाई मात्र 'परिवर्तन' को संज्ञा दिइरहने? ​नेपालको सन्दर्भमा 'नयाँ' शब्द आफैँमा एउटा भ्रम बन्न पुगेको छ। हामी पात्र बदल्न त माहिर भयौँ, तर प्रवृत्ति...
लुम्बिनीको नतिजा : पूराना विस्थापित गर्दै रास्वपा स्थापित     
लुम्बिनीको नतिजा : पूराना विस्थापित गर्दै रास्वपा स्थापित      बुटवल - लुम्बिनी प्रदेशमा रास्वपाले कुल २६ सिटमध्ये २१ सिटमा जित हासिल गरेको छ । स्थापित नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्यूनिष्ट पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी र राप्रपालाई पराजित गर्दै रास्वपाले ऐतिहासिक जित हासिल गरेको हो । रास्वपाले लुम्बिनीका  १२ मध्ये ८ जिल्ला क्लिनस्विप पारेको छ ।
फागुन २१ : मतदाताको मन कता ?
फागुन २१ : मतदाताको मन कता ? बुटवल- निर्वाचन लोकतन्त्रको आधार हो । लोकतन्त्र नहुँदो हो त प्रधानमन्त्री, मन्त्री र पटक पटक सांसद भएकाले नमस्कार गर्दै जनता भेट्ने थिएनन् । यसकारण यो पटक जेनजीहरुले गरेको प्रदर्शन र त्यसपछि उत्पन्न राजनीतिक घटनाक्रमले यहि आउदो फागुन २१ गते निर्वाचन हुँदैछ ।
ग्रेटर लुम्बिनी परियोजना कार्यान्वयनको संघारमा 
ग्रेटर लुम्बिनी परियोजना कार्यान्वयनको संघारमा  रूपन्देही - बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तु, रुपन्देही र नवलपरासी (बसुप) जिल्ला समेट्ने गरी प्रस्ताव गरिएको ‘ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना’ अब कार्यान्वयनको चरणमा प्रवेश गर्ने भएको छ ।सहरी विकास मन्त्रालयमार्फत अगाडि बढाइएको यस बहुक्षेत्रीय परियोजनाको संयुक्त अध्ययन प्रतिवेदन तयार भई अन्तर्राष्ट्रिय दातृ निकाय विश्व बैकको मुख्यालयमा पुगेको छ...
तीन चुनावसम्म पनि अधुरै बुटवलको ३ किमि सडक 
तीन चुनावसम्म पनि अधुरै बुटवलको ३ किमि सडक  बुटवल - अगामि फागुन २१ गते विघटित प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । यतिखेर प्रतिनिसभा सदस्य निर्वाचनमा पूरानादेखि नयाँ दलसम्म चुनावी अभियानमा छन् । उम्मेद्वारहरु विकासको भाषण मात्रै होईनन्, पूरानाहरुले मेरै पहलमा गरेको विकास भनेर जस लिएका छन् भने नयाँ भनिनेहरु “अब हामी गर्छौ विकास” भनेर प्रचार गरेका छन् ।
बुटवल उपमहानगर : भूमि, नक्सा र अनुगमन प्रभावकारी बनाउँदै  
बुटवल उपमहानगर : भूमि, नक्सा र अनुगमन प्रभावकारी बनाउँदै   बुटवल - बुटवल उपमहानगरपालिकाले लामो समयदेखि थाती रहेको जग्गा, भूमि, नक्सा र अनुगमनलाई प्रभावकारी बनाएको छ । २०७९ सालको निर्वाचनबाट निर्वाचित खेलराज पाण्डेय नेतृत्वको टिमले कामलाई प्रभावकारी बनाउने गरी काम गरेको हो ।लामो समयदेखि अव्यवस्थित बसोबासी तथा भूमिहिन दलितहरुको लगत संकलन गरेको छ । तर, जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक घटनाक्रमले...
दाउन्नेको दुःख 
दाउन्नेको दुःख  सडकमा सवारी साधनको चाप बढी भएको र सीमित गतिका कारण जाम लागेको हो । पालैपालो गरेर दुवैतर्फी सडक सञ्चालन गर्ने गरिएको छ । तर, त्यस क्षेत्रको बतासेडाँडा, सुख्खा खोला र बाँसखोलामा सडक खराब भएकोले गाडी पास हुन समय लागेको छ । दाउन्ने क्षेत्रमा सडक निर्माणाधीन अवस्थामा छ ।
समानुपातिकको दुरुपयोग 
समानुपातिकको दुरुपयोग  हुन त नेपालको निर्वाचन प्रणाली आफैमा समावेशिताको सिद्धान्त विपरित छ । राज्यद्धारा पछाडि पारिएका वर्ग समुदाय, क्षेत्र, लिंग आदिको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि समानुपातिक प्रणाली लागू गरिएको हो । तर, नेपालमा यो व्यवस्थालाई निर्वाचन आयोगले खसआर्य सहित राज्यको मूलप्रवाहमा रहेका वर्ग समुदायको प्रतिनिधित्व सुनिश्चित गरेपछि समस्या सृजना भएको कुरा स्विकार...
बुटवलमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
बुटवलमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु बुटवल–शनिबारदेखि बुटवलमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बुटवल उपमहानगरपालिका नगर खेलकूद बिकास समितिको आयोजनामा बुटवल–११, एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।
लोकतन्त्र र संविधान रक्षाका लागि चुनावको तयारीमा लाग्नुस् : राष्ट्रपति
लोकतन्त्र र संविधान रक्षाका लागि चुनावको तयारीमा लाग्नुस् : राष्ट्रपति काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एकमात्र विकल्प भएको बताउँदै फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीत हुन दलहरूलाई आग्रह गरेका छन्। राष्ट्रपति पौडेलले शुक्रबार शीतल निवासमा आह्वान गरेको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा यस्तो आग्रह गरेका हुन्।
Weather Update