औद्योगिक क्रान्ति मेरो सपना हो : चुन्न प्रसाद पाैडेल (अन्तरवार्ता)
सोमबार, फागुन १८, २०८२
रुपन्देही–२ मा विकास, सुशासन र समुन्नतिको स्पष्ट योजनासहित चुनावी मैदानमा उत्रिएका चुन्नप्रसाद शर्मा (पौडेल) नेपाली काँग्रेसको तर्फबाट उम्मेद्वार मात्रै होईनन् । नेपालका ठूला घरनाका उद्योगपति हुन्, जसले ५ हजार बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गरेका छन् । ‘सद्भाव, सुशासन, समुन्नति : हाम्रो संकल्प’ भन्ने मूल नारासहित उनले बटवल औद्योगिक क्षेत्रलाई विस्तार तथा मोतिपुर औद्योगिक क्षेत्र निर्माण गरेर यस क्षेत्रमा औद्योगिक क्रान्ति गर्ने योजना बनाएका छन् ।
युगसुहाउँदो बदलाव ल्याउन मैदान उत्रेको छु: विश्वदीप
आइतबार, फागुन १७, २०८२
रुपन्देही क्षेत्र नम्बर २ यतिबेला चुनावी सरगर्मीको केन्द्रमा छ। लामो समयदेखि एमालेका प्रभावशाली नेता विष्णु पौडेलले जित्दै आएको यस क्षेत्रमा कांग्रेसका चुन्नप्रसाद पौडेल, रास्वपाका सुलभ खरेलसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट युवा उम्मेदवार विश्वदीप पाण्डे ‘शुभाष’ चुनावी मैदानमा उत्रिएका छन्।
कर्मले चिनिएका ‘चुन्न प्रसाद पाैडेल'
आइतबार, फागुन ३, २०८२
समयको गतिसँगै धेरै मानिसहरू जन्मन्छन् र हराउँछन्, तर कोही यस्ता हुन्छन् जसले आफ्नो कर्म, दृष्टि र समर्पणले समाजमा अमिट छाप छोड्न सक्छन् । त्यस्तै मध्येका एक व्यक्तित्व हुन्, चुन्नप्रसाद शर्मा पौडेल । बागलुङमा जन्मिए, बागलुङमै हुर्किए र रुपन्देहीको माटोमा भिजेका पौडेलले देश विदेशमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । जसले...
‘मेरुदण्ड, हाडजोर्नी तथा बाथ रोगको उपचारका लागि बुटवल वाहिर जानु पर्दैन’
मंगलबार, मंसिर १६, २०८२
केही बर्षअघिसम्म मेरुदण्डको अपरेशन, घुँडाको प्रत्यारोपण बुटवलमा असम्भव जस्तै मानिन्थ्यो । मेरुदण्ड, हाडजोर्नी, नशा च्यापिने तथा कम्मर दुख्ने समस्याको उपचारका लागि समेत काठमाडौं धाउनु पर्ने बाध्यता थियो । तर अहिले यो समस्या अन्त्य भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेरुदण्ड, हाडजोर्नी, नशा तथा बाथरोग विशेषज्ञ डा. युधिष्ठिर राज खड्कासँग...
रास्वपा स्वर्णिम नेपाल बनाउन चाहन्छ : मधु अर्याल (अन्तरवार्ता)
मंगलबार, साउन ६, २०८२
रास्वपाबाट रुपन्देही ३ का उम्मेदवारको आकाङ्क्षी समेत रहेका मधु अर्यालसँग लेखक ऋषि आजादको मङ्गलवार जम्काभेट भएछ । लेखक आजादले कार्तिक १७ मा हुने निर्वाचनमा सम्भावित उम्मेदवार भएको हुनाले मुलुक,पार्टी र प्रणालीका विषयमा छलफल भएको उल्लेख गरेका छन् । जम्काभेटका कुराकानीलाई लेखक आजादले अन्तरवार्ताका रूपमा आफ्नो फेसबुकमा राख्नुभएको छ ।
पूर्व राष्ट्रपती विद्या भण्डारी सक्रिय राजनीतिमा फर्कदा कस्ताे असर गर्छ?
शनिबार, साउन ३, २०८२
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व उपराष्ट्रपति नन्द किशोर पुनको क्रमशः आफ्ना मातृ पार्टीहरू एमाले र माओवादी केन्द्रमा औपचारिक आबद्धता र क्रियाशीलताले देशमा र सम्बन्धित पार्टीहरूभित्र बहस र विवाद सिर्जना हुनु हाम्रो शिशु सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्वास्थ्य, मर्यादा र दिगोपनका लागि गम्भीर विषय हो।
समुन्नत शहर बनाउने संकल्प गरेका छौं : खेलराज पाण्डेय
बुधबार, चैत १३, २०८१
बुटवल पश्चिम नेपालको मूलढोका हो । यो आधुनिक सहरको विकास र समृद्धिको सपनाको नारा सहित स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएका छन् । स्थानीय सरकारको नेतृत्व गरिरहेका नगर-प्रमुख खेलराज पाण्डेयसँग साढे २ वर्षका अवधीमा भए गरेका कामका बिषयमा संवाद गरेका छौं ।
‘सहकारी आर्थिक समृद्धिको सारथी बन्न सक्छ’
मंगलबार, चैत १२, २०८१
सामान्यतया सहकारी भनको सहकार्य नै हो तर यसको परिभाषालाई विस्तृत रुपमा बुझ्दा सदस्यहरुको संयुक्र स्वामित्व र प्रजातान्त्रिक नियन्त्रणबाट सञ्चालित आफ्ना साझा आर्थिक,सामाजिक साँस्कृतिक तथा वातावरणीय आवश्यकता एंव आकांक्षाहरु पूरा गर्न स्वेच्छिक रुपमा एकजुट हुने ब्यक्तिहरुको स्वायक्त औपचारिक संगठन नै सहकारी हो ।
सांसदका रुपमा जनताको सेवक बन्ने प्रयत्न गरेको छु : निमा गिरी
आइतबार, चैत १०, २०८१
केन्द्रको राजनीतिक सत्ता समिकरणको प्रभावबाट मुक्त पार्नुपर्छ भन्ने आवाज उठाउने मध्येकी एक हुन लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरी । प्रदेशसलाई बलियो र अधिकारसम्पन्न बनाउनुपर्ने मतमा अडिग छन उनी । लुम्बिनी प्रदेशमा पहिलो पटक आफ्नो रिर्पोट कार्ड सार्वजनिक गरिन ।

-1772448553.jpg)
