Lumbini Rise
बुटवलमा खुल्यो साँढे ३ अर्बमा पाँच तारे ह्यात प्यालेस
बुटवलमा खुल्यो साँढे ३ अर्बमा पाँच तारे ह्यात प्यालेस बुटवल– पश्चिम नेपालको व्यापारिक र पर्यटकीय विश्रामस्थल बुटवलमा साँढे ३ अर्बको लगानीमा पाँच तारे होटल ह्यात प्यालेस सञ्चालनमा आएको छ । आन्तरिक तथा विदेशी पर्यटकलाई अन्र्तराष्ट्रिय स्तरको होटलको सेवा दिने उद्देश्यले हायात प्यालेस सञ्चालनमा आएको हो । क्यासिनो सहित संचालन हुन लागेको होटल पाँच तारे हो । आईतबार पत्रकार सम्मेलन...
क्यानन माविको 'गेस्ट अफ दी मन्थ'मा सोल्टी होटलका क्लस्टर डाइरेक्टर रुपेश श्रेष्ठद्धारा प्रशिक्षण 
क्यानन माविको 'गेस्ट अफ दी मन्थ'मा सोल्टी होटलका क्लस्टर डाइरेक्टर रुपेश श्रेष्ठद्धारा प्रशिक्षण  विद्यालयले प्रत्येक महिना गेस्ट अफ दि मन्थको रुपमा बिभिन्न बिधाका ख्याती प्राप्त ब्यतित्वहरुलाई आमन्त्रणगरि बिद्यार्थीहरुलाई शैक्षिक ज्ञानका अतिरिक्त चौतर्फी ज्ञान दिने उदेश्यले कार्तिक महिनामा 'गेस्ट अफ दि मन्थ'को रुपमा  सोल्टी होटलका क्लस्टर डाईरेक्टर डा.रुपेश श्रेष्ठलाई आमन्त्रण गरि कार्यक्रम गरेको जनाईएको छ । 
लुम्बिनी होटेल सङ्घद्वारा मानव सेवा आश्रममा भोजन दान कार्यक्रम
लुम्बिनी होटेल सङ्घद्वारा मानव सेवा आश्रममा भोजन दान कार्यक्रम बुटवल – लुम्बिनी होटेल सङ्घ नेपालले रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ स्थित मानव सेवा आश्रममा भोजन दान कार्यक्रम गरेको छ । सङ्घको सातौँ स्थापना दिवसको अवसरमा शुक्रवार आश्रममा भोजन दान कार्यक्रम गरिएको संस्थाले जनाएको छ। कार्यक्रममा बोल्दै सङ्घका अध्यक्ष गोविन्द ज्ञवालीले स्थापना दिवस मानव सेवा आश्रममा मनाउन पाउँदा अत्यन्तै हर्षित भएको बताए...
होटल ब्यवसायी संघ रुपन्देहीको अध्यक्षमा माधव खनाल
होटल ब्यवसायी संघ रुपन्देहीको अध्यक्षमा माधव खनाल बुटवल- होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा माधवकुमार खनाल सर्वसम्मत चयन भएका छन् ।संघको शनिबार बुटवलमा सम्पन्न २४औं साधारणसभा तथा १२औं अधिवेशनबाट खनाल सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका हुन् । यस्तै संघको वरिष्ठ उपाध्यक्षमा अर्जुन थापा, पर्यटन उपाध्यक्षमा रोमाकान्त पाण्डे, प्रथम उपाध्यक्षमा थम्मनबहादुर भण्डारी (क्षेत्री), द्वितीय उपाध्यक्षमा प्रेमप्रसाद भट्टराई,...
बुटवलबाट प्रदेश राजधानी सर्दा होटेल व्यवसायमा धमिरा लाग्यो : मेयर पाण्डेय
बुटवलबाट प्रदेश राजधानी सर्दा होटेल व्यवसायमा धमिरा लाग्यो : मेयर पाण्डेय बुटवल - बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवलबाट प्रदेश राजधानी सर्दा होटेल व्यवसायमा धमिरा लागेको बताएका छन् । होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको २४ औँ वार्षिक साधारणसभा तथा १२औँ अधिवेशनको उद्घाटन समारोहमा बोल्दै प्रमुख पाण्डेले राजधानी सरे पनि व्यवसायीको हौसलाले बुटवल धानिएको बताए ।
जाउँ है पोखरा अभियानले बुटवलमा गर्यो अन्तरक्रिया
जाउँ है पोखरा अभियानले बुटवलमा गर्यो अन्तरक्रिया बुटवल – आन्तरीक पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले 'जाउँ है पोखरा' अभियानले शुक्रबार बुटवलमा पर्यटन व्यवसायीहरुसँग अन्तरक्रिया गरेको छ । होटल संघ पोखरा नेपाल र जाउँ है पोखरा अभियानले उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकीको प्रबर्द्धनमा  जेठ २९ गते देखि असार २ गते सम्मका लागि  पश्चिम...
होटलमा कार्यरत पेशाकर्मीलाई तालिम
होटलमा कार्यरत पेशाकर्मीलाई तालिम बुटवल – रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजना र स्टर्लिङ इन्टरनेसनल कलेज अफ हस्पिटालिटीको समन्वयमा रुपन्देही आसपासका क्षेत्रमा विभिन्न होटलमा कार्यरत पेशाकर्मीको सीप अभिवृद्धिका लागि १६ दिने ९९६ घण्टे० निःशुल्कवेटर/वेट्रेस तालिमको बुटवलमा शुभारम्भ गरिएको छ
सकियो पौवाको स्वाद उत्सव
सकियो पौवाको स्वाद उत्सव आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना गरेको स्वाद उत्सवमा झण्डै २ लाख पाहुना सहभागी भएका छन । गत २५ गतेबाट सुरु भएको स्वाद उत्सव देशभरका १८ शाखाबाटलाई स्वाद चखाउँदै शुक्रबार सम्पन्न भएको हो ।
नेपालगञ्जमा महाराजा रेष्टुरेन्टको पूर्ण सेवा शुरु
नेपालगञ्जमा महाराजा रेष्टुरेन्टको पूर्ण सेवा शुरु नयाँ वर्षको अवसर पारी नेपालगन्जमा महाराजा रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।नेपालगञ्ज शहरको प्रवेशद्धार धम्बेजीचोकमा रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो । लुम्बिनी प्रदेश सरकारका अन्तरिक मामिला तथा कानुन मन्त्री आदेश अग्रवालले उदघाटन गरेका छन् ।
Weather Update