Lumbini Rise
२०८३: पात्रो फेरियो, प्रवृत्ति कहिले?
२०८३: पात्रो फेरियो, प्रवृत्ति कहिले? २०८३ सालको यो पहिलो बिहानीमा उभिएर आफैँलाई प्रश्न गर्न मन लागेको छ- हामीले कहिलेसम्म पात्रो परिवर्तनलाई नै उपलब्धि मानिरहने? कहिलेसम्म एउटा दलको बहिर्गमन र अर्कोको उदय हुनुलाई मात्र 'परिवर्तन' को संज्ञा दिइरहने? ​नेपालको सन्दर्भमा 'नयाँ' शब्द आफैँमा एउटा भ्रम बन्न पुगेको छ। हामी पात्र बदल्न त माहिर भयौँ, तर प्रवृत्ति...
सामाजिक सञ्जालमा बढ्दो नकारात्मक टिप्पणी: कानुनी व्यवस्था र सजाय
सामाजिक सञ्जालमा बढ्दो नकारात्मक टिप्पणी: कानुनी व्यवस्था र सजाय मानव जीवनमा व्यवहार र संचारको अत्यन्त महत्वपूर्ण भूमिका रहेको हुन्छ। मानिसले आफ्नो विचार, भावना र धारणा व्यक्त गर्ने प्रमुख माध्यम भाषा र व्यवहार नै हो। सकारात्मक भाषा, सम्मानजनक व्यवहार र सानो प्रशंसाले व्यक्तिको आत्मविश्वास बढाउनुका साथै सामाजिक सम्बन्धलाई बलियो बनाउँछ। यसको विपरीत, नकारात्मक टिप्पणी, अशिष्ट व्यवहार र अपमानजनक अभिव्यक्तिले मानसिक...
बालेन सरकार: राजनीतिक प्रतिशोध कि विधिको शासनको सुरुवात?
बालेन सरकार: राजनीतिक प्रतिशोध कि विधिको शासनको सुरुवात? ​नेपाली राजनीतिको आकाशमा दशकौँदेखि एउटै प्रश्न मडारिरहेको छ- के यो देशमा विधिको शासन कहिल्यै स्थापित होला? आश्वासनका पोकाहरू फुस्किए, पात्रहरू फेरिए, तर पद्धतिमा सुधार आउन सकेन। आज सडकदेखि सदनसम्म एउटै गम्भीर बहस छः के अब साँच्चै केही बदलिँदै छ? वा यो केवल अर्को एउटा क्षणिक राजनीतिक लहर मात्र हो?
होटल व्यवस्थापन र आतिथ्य संस्कृति: सफल पर्यटन उद्योगको आधार
होटल व्यवस्थापन र आतिथ्य संस्कृति: सफल पर्यटन उद्योगको आधार आजको विश्वमा पर्यटन उद्योग तीव्र रूपमा विस्तार भइरहेको छ, जसमा होटल क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण छ। होटल व्यवस्थापन र आतिथ्य संस्कृति यस उद्योगका दुई प्रमुख आधार हुन्, जसले सेवा गुणस्तर, ग्राहक सन्तुष्टि र समग्र व्यवसायिक सफलता निर्धारण गर्छन्। नेपाल जस्तो पर्यटन सम्भावनाले भरिपूर्ण देशका लागि यी पक्षहरू अझै महत्वपूर्ण छन्।होटल...
विद्यार्थीहरूको अध्ययनप्रति घट्दो चासो: तथ्य, कारण र समाधान
विद्यार्थीहरूको अध्ययनप्रति घट्दो चासो: तथ्य, कारण र समाधान कोभिड–१९ महामारीले विश्वको शिक्षा प्रणालीमा गम्भीर असर पारेको थियो। युनेस्को (UNESCO) का अनुसार महामारीका कारण विश्वभर करिब १.६ अर्बभन्दा बढी विद्यार्थीहरूको पढाइ प्रभावित भएको थियो, जसले शिक्षा क्षेत्रमा ठूलो सिकाइ संकट सिर्जना गर्‍यो।  नेपालमा पनि यसको प्रत्यक्ष प्रभाव देखियो जहाँ लाखौं विद्यार्थीहरू लामो समयसम्म विद्यालय बाहिर रहनुपर्‍यो।
एसईई तयारी र उत्कृष्ट उपलब्धीका सूत्रहरु   
एसईई तयारी र उत्कृष्ट उपलब्धीका सूत्रहरु    एस ई ई तयारीको सबैभन्दा महत्वपूर्ण पक्ष अध्ययनको स्पष्ट योजना हो। विद्यार्थीहरूले दैनिक तथा साप्ताहिक अध्ययन तालिका बनाएर प्रत्येक विषयलाई समय छुट्याउनु आवश्यक हुन्छ। कठिन विषयहरू जस्तै गणित र विज्ञानलाई बढी समय दिनुपर्छ भने सैद्धान्तिक विषयहरू जस्तै सामाजिक अध्ययन र नेपालीलाई नियमित पुनरावृत्ति आवश्यक हुन्छ।
रिसको उपनाम र हाम्रो संस्कार
रिसको उपनाम र हाम्रो संस्कार नेपालमा एउटा अनौठो संस्कार बढ्दै गएको देखिन्छ । त्यो हो—रिस उठ्यो भने सम्मानित कुरा र शब्दलाई पनि अपमानजनक उपनाममा बदलिदिने। मन्दिरमा बज्ने पवित्र घन्टी, जसलाई श्रद्धाले बजाइन्छ, कसैलाई गाली गर्दा “घण्टे” बन्न पुग्छ।
थाहा पाउनुभयो, किन बिच्किए नेपाली मतदाता?
थाहा पाउनुभयो, किन बिच्किए नेपाली मतदाता? विदेशमा रहेका करिब ४० लाख नेपालीको संवेगले यतिबेला निर्वाचनमा प्रत्यक्ष प्रभाव पारेको छ। उनीहरूले पठाएको रेमिट्यान्सले देश चलेको छ, तर उनीहरूले बाआमालाई पठाएको 'सुझाव' ले पुराना दलहरूको जग हल्लाइदिएको छ।
कोलाहलपछिको ४८ घण्टा: मतदान अघिको 'गोप्य' मन्थन
कोलाहलपछिको ४८ घण्टा: मतदान अघिको 'गोप्य' मन्थन चुनावी  सरगर्मीका बीच जब प्रचारप्रसारको अन्तिम कोलाहल थामिन्छ, तब एउटा गहिरो र अर्थपूर्ण शान्ति छाउँछ। हिजोसम्म चोक र गल्लीहरूमा सुनिएका चर्का भाषण, माइकिङ र शक्ति प्रदर्शनका जुलुसहरू अब स्मृतिमा सीमित भएका छन्। निर्वाचन आचारसंहिता बमोजिम सार्वजनिक स्थलहरूबाट प्रचार सामग्री हटाइएसँगै सडकहरू सफा देखिएका छन्।
राजनीतिमा चुन्न पौडेलको ‘डेब्यु’
राजनीतिमा चुन्न पौडेलको ‘डेब्यु’ नेपाली राजनीतिमा अक्सर ‘गफ’ गर्नेहरूको बाहुल्यता देखिन्छ, जहाँ आश्वासनका पुल त बन्छन्, तर भुइँमान्छेको जीवनस्तरमा परिवर्तनको अनुभूति खासै हुँदैन । तर कहिलेकाहीँ राजनीतिको यो धमिलो पोखरीमा यस्ता पात्रको प्रवेश हुन्छ, जसको पृष्ठभूमि कुनै दलीय नारामा होइन, आफ्नै पसिनाको गन्ध र कर्मको इतिहासमा कोरिएको हुन्छ ।
चुनावी मौसम: नेता यात्रा र जनताको उदारता
चुनावी मौसम: नेता यात्रा र जनताको उदारता वर्षमा चार ऋतु हुन्छन् , तर वास्तवमा पाँचौँ ऋतु पनि रहेछ—-चुनावी ऋतु। यो ऋतुमा गाउँका बाटा चिप्लो सडकमा हिड्ने नेताका लागि आफैँ चिल्ला हुन्छन्, नेताको जुत्ता आफैँ धुलो खान तयार हुन्छ र पाँच वर्षदेखि हराएका अनुहारहरू चमत्कारिक रूपमा प्रकट हुन्छन्।
निर्वाचनको अवसरमा भारी अफर !
निर्वाचनको अवसरमा भारी अफर ! यो मुलुकमा निर्वाचन आयो कि राजनीतिक तापक्रम १०४ डिग्री पुग्छ। “आउट अफ स्टक” भएका नेताहरू अचानक “फुल स्टक” मा उपलब्ध हुन्छन्। पार्टीका शटर र दोकानहरू धमाधम खुल्छन्, नयाँ पोस्टर, नयाँ नारा, नयाँ योजना—सबै कुरा नयाँ प्याकेजिङमा! लाग्छ मानौँ कुनै ठुलो सपिङ मेला लागेको हो, जहाँ मतदाता ग्राहक र नेता उत्पादन...
Weather Update