नेताको विकल्प खोजौँ,गणतन्त्रको हाेइन्
बिहीबार, जेठ १५, २०८२
मुलुकमा राजावादीहरूले प्रतिगमनका लागि बल गरिरहेका छन् । जबकि यो कुरा असम्भव प्राय छ । आजको युग कर्मका आधारमा श्रेष्ठता हासिल गर्ने र जनताले अनुमोदन गर्ने युगमा आइपुगेको छ । तर, नेपालमा वंशको आधारमा कोही राजा हुने कोही तल्लो हुने शासनको वकालत गर्ने तप्का देखिनु आफैमा विडम्बनापूर्ण छ । राजतन्त्रको उपयोगिता वा यसले पनि नेपालको ऐतिहासिक विकास क्रममा पुर्याएको योगदानलाई सम्मान गरौँ, तर अब सेलाइसकेको तन्त्रको पक्षमा बहस हुनु नै बेकार हो ।
असहयोगी श्रीमान : मौनताको मूल्य र सम्बन्ध विच्छेदको जोखिम
मंगलबार, जेठ १३, २०८२
दाम्पत्य जीवन, जहाँ दुई व्यक्ति एक अर्काका आधार बन्ने वाचा गर्छन्, कहिलेकाहीँ मौन अपेक्षा र अलिखित नियमहरूको बोझले थिचिन पुग्छ। नेपाली समाजमा 'असहयोगी श्रीमान्' को मुद्दा अझै पनि पर्दाभित्रै छ, किनकि पितृसत्तात्मक विरासतले पुरुषको भूमिकालाई 'कमाउने' मा सीमित गरिदिन्छ र घरभित्रका जिम्मेवारीलाई महिलाको स्वाभाविक कर्तव्य ठानिन्छ। तर, जब सँगै हिँड्ने...
बौद्ध दर्शनको विकासमा सञ्चारको योगदान
मंगलबार, जेठ १३, २०८२
गौतम बुद्धको जन्म, जीवन र महापरिनिर्वाण पश्चात् बौद्ध धर्म—दर्शनको विस्तारका क्रममा यहाँसम्म आउँदा सञ्चारको अन्योन्याश्रित सम्बन्ध रहेको पाइन्छ । बौद्ध धर्म–दर्शनको सञ्चारमा चिनियाँ–यात्री फाइह्यानको यात्रा विवरण र तिब्बतको दिस्पोराले महत्त्वपूर्ण योगदान पुर्याएको देखिन्छ । सञ्चार नभएको भए आजको बौद्ध धर्म—दर्शन उति बेलै लोप हुने थियो । गौतम बुद्धद्वारा प्रतिपादित धर्म—दर्शनको...
अन्तर्राष्ट्रिय श्रमिक दिवसको इतिहास र मजदुरको अवस्था
बिहीबार, वैशाख १८, २०८२
आजभन्दा १३६ वर्ष अगाडि सन् १८८६ को मई १ को दिन ज्याला बढाउने र ८ घण्टा कामको समय मुख्य माग राखी संरा अमेरिकाका मजदुरवर्गले देशव्यापी हडतालको आह्वान गरे । पहिलो दिनमै लाखौँ अमेरिकी मजदुरहरू हडतालमा सामेल भए । शिकागो सहरमा मात्रै ४० हजार मजदुरहरूले हडतालमा भाग लिए । हडताली मजदुरहरूको...
शिक्षककाे आन्दाेलनप्रती सरकार माैन किन ?
शुक्रबार, वैशाख ५, २०८२
शिक्षा मन्त्री विद्या भट्टराईले आन्दोलनमा रहेका शिक्षकहरूका मागलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै वैशाख १२ गते बस्ने संसद अधिवेशनसम्म पर्खन आग्रह गरेकी छन् । तर, मन्त्रीको यो आग्रहलाई आन्दोलनरत शिक्षकहरुले स्विकार गरेकै छैनन । चैत २० गतेदेखि निरन्तर सडक आन्दोलनमा शिक्षकहरु छन् ।


