Lumbini Rise
सञ्चारशील कक्षाकोठा’ लोकार्पण, शिक्षण-सिकाइमा प्रभावकारी सञ्चार अपरिहार्य
सञ्चारशील कक्षाकोठा’ लोकार्पण, शिक्षण-सिकाइमा प्रभावकारी सञ्चार अपरिहार्य शुक्रबार मदन भण्डारी मेमोरियल कलेजको अडिटोरियम हलमा आयोजित ‘सञ्चारशील कक्षाकोठाः रुपान्तरणकारी पठन-पाठनको आधारशिला’ पुस्तक लोकार्पण समारोह तथा ‘प्रभावकारी शिक्षण-सिकाइमा सञ्चारको भूमिका’ विषयक मन्थन कार्यक्रममा बोल्दै उहाँले प्रभावकारी सञ्चारबिना शिक्षाले अपेक्षित उपलब्धि हासिल गर्न नसक्ने धारणा व्यक्त गर्नुभयो ।
लेखक साहनीका तीन पुस्तकको संगौलाद्धारा विमोचन 
लेखक साहनीका तीन पुस्तकको संगौलाद्धारा विमोचन  बुटवल, असार २१ । लेखक साहित्यकार दील साहनीको तीन कृतिको आईतबार बुटवलमा विमोचन गरिएको छ । बरिष्ठ लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले साहनीका कथा सग्रह ‘मुलतबी’ निबन्ध संग्र्रह ‘अध्ययन, अनुभव र अनुभूति’ तथा उपन्यास ‘रूपान्तरण’ को संयुक्त रूपमा विमोचन गरेका हुन् ।
पत्रकार महेन्द्र थापाद्वारा लिखित पुस्तकको लाेकार्पण
पत्रकार महेन्द्र थापाद्वारा लिखित पुस्तकको लाेकार्पण बुटवल - पत्रकार महेन्द्र थापाद्वारा लिखित मणिमुकुन्द सेन र उजिरसिंह थापा व्यक्ति व्यक्तित्व र याेगदान नामक पुस्तकको शनिबार बुटवलमा लाेकार्पण गरिएको छ ।पुस्तककाे  बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय,संस्कृतिविद् बिमलबहादुर शाक्य,अग्रज पत्रकार मदनलाल पाैडेल लगायतले लाेकार्पण गरेका हुन्।
गोपालप्रसाद आचार्यद्वारा  'विचारका बीजहरू' को लोकार्पण
गोपालप्रसाद आचार्यद्वारा 'विचारका बीजहरू' को लोकार्पण बुटवल - लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल, रुपन्देही शाखाको चौथो अधिवेशन, स्रष्टा सम्मान, कार्यपत्र प्रस्तुति, कृति लोकार्पण तथा रचनावाचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम पाण्डेयको अध्यक्षता तथा शैक्षिक व्यक्तित्व लोकनाथ उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोह साहित्यिक माहौलका बीच शनिवार उल्लासमय रूपमा सम्पन्न भयो । ​
'तोरकीन' उपन्यासबारे पाठक मञ्च बुटवल र लेखकविच छलफल
'तोरकीन' उपन्यासबारे पाठक मञ्च बुटवल र लेखकविच छलफल बुटवल - 'तोरकिन' उपन्यासका लेखक क्षितिज समर्पणसँग बुटवलमा छलफल गरिएको छ । पाठक मञ्च बुटवलको आयोजनामा उपन्यासको कथा र लेखकको अनुभूतिका बिषयमा छलफल गरिएको हो । उपन्यासमाथि समीक्षात्मक टिप्पणी गर्दै अध्येता शंकर भण्डारीले उपल्लो मुस्ताको चराङ गाउँबाट सुरुवात भएको उपन्यासले हिमाली जनजीवनलाई उतारेको बताए ।
केशवराज ज्ञवालीको पुस्तक 'अज्ञात'को बुटवलमा लोकार्पण 
केशवराज ज्ञवालीको पुस्तक 'अज्ञात'को बुटवलमा लोकार्पण  लेखक केशवराज ज्ञवालीको पुस्तक अज्ञातको बुधबार बुटवलमा लोकार्पण गरिएको छ । पाठक मञ्च, बुटवलले एक समारोहका विच पुस्तकको लोकर्पण गरेको हो । न्यू होराईजन माध्यमिक विद्यालयका प्राधानाध्यापक लोकनाथ उपाध्यायले पुस्तकको लोकार्पण गरेका हुन ।
नेपाल व्यवासायिक कलाकार संघ रुपन्देहीद्धारा सांसद भुसाललाई सम्मान
नेपाल व्यवासायिक कलाकार संघ रुपन्देहीद्धारा सांसद भुसाललाई सम्मान बुटवल- नेपाल व्यवसायिक कलाकार संघ जिल्ला समिति रुपन्देहीले अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरि प्रसाद भुसाललाई बुटवलमा सम्मान सहित बधाई ज्ञापन गरेको छ । प्रतिनिधिसभामा निर्वाचित सांसद भुसाल कलाकार भएकाले संघले सम्मान सहित बधाई ज्ञापन गरेको हो ।कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सांसद भुसालले जनताको साथले ब्रस समाउने हातले कानुन बनाउने थलोमा पुगेको...
गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जना घाइते
गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जना घाइते गुल्मी - गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङमा ट्याक्टरको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन् । अग्लुङ फेदी खोलाबाट बालुवा बोकेर गएको रा १ त ३८६३ नम्बरको ट्याक्टरले स्थानीय सालिकराम चन्द (अन्दाजी ३५/३६ वर्ष) लाई ठक्कर दिएको हो
रिसको उपनाम र हाम्रो संस्कार
रिसको उपनाम र हाम्रो संस्कार नेपालमा एउटा अनौठो संस्कार बढ्दै गएको देखिन्छ । त्यो हो—रिस उठ्यो भने सम्मानित कुरा र शब्दलाई पनि अपमानजनक उपनाममा बदलिदिने। मन्दिरमा बज्ने पवित्र घन्टी, जसलाई श्रद्धाले बजाइन्छ, कसैलाई गाली गर्दा “घण्टे” बन्न पुग्छ।
निर्वाचनको अवसरमा भारी अफर !
निर्वाचनको अवसरमा भारी अफर ! यो मुलुकमा निर्वाचन आयो कि राजनीतिक तापक्रम १०४ डिग्री पुग्छ। “आउट अफ स्टक” भएका नेताहरू अचानक “फुल स्टक” मा उपलब्ध हुन्छन्। पार्टीका शटर र दोकानहरू धमाधम खुल्छन्, नयाँ पोस्टर, नयाँ नारा, नयाँ योजना—सबै कुरा नयाँ प्याकेजिङमा! लाग्छ मानौँ कुनै ठुलो सपिङ मेला लागेको हो, जहाँ मतदाता ग्राहक र नेता उत्पादन...
आज ग्याल्पो ल्होछार पर्व मनाइँदै
आज ग्याल्पो ल्होछार पर्व मनाइँदै ल्होछार पर्वका अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से सबैजना मिलीजुली खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ ।
बुटवलमा प्रादेशिक ललितकला प्रर्दशनी सुरू 
बुटवलमा प्रादेशिक ललितकला प्रर्दशनी सुरू  वुटवल-  लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी शनिबारदेखि बुटवलमा सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान लुम्बिनी प्रदेश समन्वय समितिको आयोजना तथा नेपाल व्यवसायिक कलाकार संघ रुपन्देही र कालिका मानव ज्ञान माविको सह-आयोजनामा प्रर्दशनी शुरू भएको हाे ।  कार्यक्रमकाे नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालिले उदघाटन गरे । उनले समाज...
Weather Update