Lumbini Rise
बागेश्वरी बुटवलले विद्यार्थी प्रतिभाका लागि 'स्कुल गट ट्यालेन्ट' प्रतियाेगिता गर्ने
बागेश्वरी बुटवलले विद्यार्थी प्रतिभाका लागि 'स्कुल गट ट्यालेन्ट' प्रतियाेगिता गर्ने बुटवल- बागेश्वरी कला तथा संगीत एकेडेमी बुटवलले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ स्कुल गट ट्यालेन्ट रुपन्देही गर्ने भएको छ । विद्यार्थीहरूभित्र  लुकेको कुनै पनि प्रतिभालाई उजागर गर्न टयालेन्ट सो गर्न लागिएको हो । स्कुल गट ट्यालेन्टको बिहीबार शुभारम्भको घोषणा गरिएको छ । 
ठुलाखर्क सेवा समाजको बुटवल भेलाः नेतृत्व चयनदेखि तीजको रमाइलो सम्म!
ठुलाखर्क सेवा समाजको बुटवल भेलाः नेतृत्व चयनदेखि तीजको रमाइलो सम्म! बुटवल - सामाजिक एकता र संस्कृतिक उत्सवको अनुपम उदाहरण बनेको ठुलाखर्क सेवा समाजको चौथो वार्षिक साधारणसभा, दोस्रो अधिवेशन तथा तीज मिलन कार्यक्रम शनिबार बुटवलमा भव्यताका साथ सम्पन्न भएको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१ स्थित ठुलाखर्कलाई जन्मभूमि बनाएर रुपन्देही, नवलपरासी, कपिलवस्तु तथा आसपासका क्षेत्रमा बसोबास गर्दै आएका व्यक्तिहरूद्वारा स्थापित समाजले यस...
साधना कला केन्द्रद्धारा मिस तीज अफ स्कूलको पाँचौ संस्करण सुरु 
साधना कला केन्द्रद्धारा मिस तीज अफ स्कूलको पाँचौ संस्करण सुरु  बुटवल– साधना साँस्कृतिक कला केन्द्र बुटवलले निस्तिज अफ स्कूल- २०८२ को पाँचौ संस्करण शुरु गरेको छ । तीज पर्वको अवसर पारेर ५ देखि १२ बर्षसम्मका बालिकाहरुविच सौन्दर्य प्रतिस्पर्धा गराउने गरी निस्तिज अफ स्कूल शुभारम्भ गरिएको हो । आईतबार कलाकेन्द्रका सञ्चालक अनु रजक, प्रबन्ध निर्देशक प्रियन्का थापा, कार्यक्रम संयोजक अभिषेक भारी...
मेरो डान्स युनिभर्स सिजन–२ मा प्रतिनिधित्व गर्दै सुरज सिंजाली मगर
मेरो डान्स युनिभर्स सिजन–२ मा प्रतिनिधित्व गर्दै सुरज सिंजाली मगर उत्कृष्ट नृत्य प्रस्तुत गर्दै आएका बुटवलका सुरज सिंजाली मगर मेरो डान्स युनिभर्स सिजन–२ को उत्कृष्ट आठमा पुग्न सफल भएका छ । ७ हजार जना प्रतिष्पर्धीलाई पछि पार्दै उनी टप एटमा छनौट भएकाहुन। अब उनलेसबैलाई जितेर उपाधि जित्ने लक्ष्यमा छन् ।जादुमयी नृत्य गर्न सक्ने सुरज बुटवल उपमहानगरपालिका–१३ बेल्बासका स्थानीय समेत हुन...
पाल्पाका साहित्यकार जयदेव गौतमद्वारा लिखित समीक्षात्मक पुस्तक ‘किताबको अँगालोमा’ को बुटवलमा परिचर्चा
पाल्पाका साहित्यकार जयदेव गौतमद्वारा लिखित समीक्षात्मक पुस्तक ‘किताबको अँगालोमा’ को बुटवलमा परिचर्चा लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालको आयोजनामा भएको परिचर्चा कार्यक्रम भएको हो । गौतमको यो चौथो पुस्तकमा विविध विधाका कृतिको समीक्षा समावेश छ । २७५ पृष्ठको पुस्तकमा ४२ कृतिका सबल र दुर्बल पक्षका विषयमा समीक्षा गरिएको छ ।
मदन पुरस्कारको श्रेष्ठ सूची सार्वजनिक
मदन पुरस्कारको श्रेष्ठ सूची सार्वजनिक काठमाडौँ -  २०८१ सालको मदन पुरस्कारका लागि छनोट भएका पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक भएको छ। मदन पुरस्कार गुठीले मंगलबार सात पुस्तकको सूची सार्वजनिक गरेको हो ।सूचीमा छुदेन काविमोको उरमाल, रमेश भुसालको छालबाटो,  कुमारी लामाको ‘दर्ज्यु संलापु, मनप्रसाद सुब्बाको पञ्चतत्त्वको पालामु, श्रेयज सुवेदीको ुबहुरुपीु, सुधीर शर्माको भिक्षु, व्यापार र विद्रोहु र...
प्रधानमन्त्रीलाई मेन्सन् गर्दै विशाल भण्डारीले लेखे कमेडी च्याम्पियनभित्रको पिडा
प्रधानमन्त्रीलाई मेन्सन् गर्दै विशाल भण्डारीले लेखे कमेडी च्याम्पियनभित्रको पिडा के देश सम्बन्ध बनाएर शक्ति राख्न र दुरुपयोग गर्न जान्ने मात्रको हो ? कि ठुला होटेलको Top floor मा बसेर Whisky खाएर गफ दिनेको मात्र हो ? हामी जस्तो लोकल चिया पसलमा चिया खाने र आफ्नो काम सँग मोह राख्ने देशमै केही गर्न तम्सेको मान्छेको कसले सुन्ने ?मलाई कतिको पैसा...
जागरणको ‘दलन’ भगत सर्वजित मानव मर्यादा पुरस्कारबाट पुरस्कृत 
जागरणको ‘दलन’ भगत सर्वजित मानव मर्यादा पुरस्कारबाट पुरस्कृत  काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदान गर्ने भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, २०८१ बाट दलन टेलिशृङ्खला पुरस्कृत भएको छ । मन्त्रालयले राष्ट्रिय नाँचघरमा एक बिशेष समारोहका विच जागरण मिडिया सेन्टरले निर्माण गरेको जातीय भेदभाव र छुवाछुत सम्बन्धी टेलिश्रृखला दलनलाई पुरस्कृत गरेको हो ।
भानु जयन्तीमा दुई साहित्यकार सम्मानित
भानु जयन्तीमा दुई साहित्यकार सम्मानित कार्यक्रममा कथाकार रेग्मी, महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादव, भेरी साहित्य समाजका सल्लाहकार डा। हरि तिमिल्सिना, साहित्यकार इन्द्र बस्नेत, डा। गोपाल अधिकारीलगायतले नेपाली साहित्य र भाषा संरक्षणमा भानुभक्त आचार्यको योगदानको चर्चा गर्नुभएको थियो । 
पश्चिम नवलपरासीको सुनवलमा शहीद विष्णु पाण्डे प्रतिष्ठान संग्रहालय निर्माण तीव्र
पश्चिम नवलपरासीको सुनवलमा शहीद विष्णु पाण्डे प्रतिष्ठान संग्रहालय निर्माण तीव्र सुनवल नगरपालिका–५ को वनकट्टीस्थित शहीद विष्णुप्रसाद पाण्डे पार्कभित्र निर्माणाधीन यो संग्रहालयले नेपालको लोकतान्त्रिक इतिहासलाई समेट्ने छ । जनआन्दोलन २०६२र०६३ का क्रममा नवलपरासीको सदरमुकाम परासीमा शहादत प्राप्त गर्नुभएका तत्कालीन लुम्बिनी अञ्चलकै प्रथम शहीद विष्णुप्रसाद पाण्डेको स्मृतिमा वि।सं। २०६३ मा स्थापित शहीद पाण्डे स्मृति प्रतिष्ठानले यसको निर्माण र व्यवस्थापनको जिम्मा लिएको छ...
संयुक्त परिवारमा खुसी : चुनौतीहरू र समाधानहरू
संयुक्त परिवारमा खुसी : चुनौतीहरू र समाधानहरू समाज बदलिँदै छ, गति बढिरहेको छ। सहरको आकर्षण, शिक्षा, रोजगारी र आधुनिक जीवनशैलीको खोजीले   संयुक्त परिवारको संरचना साँघुरिँदै गएको छ। हिजोसम्म जहाँ हामी "हामी" थियौँ, आज त्यहाँ "म" मात्रै बाँकी छ। बालबालिकाले हजुरबुवा-हजुरआमाको न्यानो माया र ज्ञानबाट वञ्चित हुनुपर्छ, जसले उनीहरूको संस्कार र नैतिकताको विकासमा कमी ल्याउन सक्छ।
सम्बन्धमा विष घोल्ने प्रवृत्ति : कसरी चिन्ने र कसरी जोगिने?
सम्बन्धमा विष घोल्ने प्रवृत्ति : कसरी चिन्ने र कसरी जोगिने? सम्बन्धहरू मानव जीवनका आधार हुन्, जसले हामीलाई माया, समर्थन र खुशी दिन्छन्। तर, सबै सम्बन्धहरू सुनौलो हुँदैनन्। कहिलेकाहीँ, हामी आफैंलाई यस्तो जालोमा फसेको पाउँछौं जहाँ सम्बन्धले पोषणको सट्टा विष घोल्न थाल्छ। 'विषालु सम्बन्ध' (Toxic Relationships) भनिने यी बन्धनहरूले हाम्रो मानसिक, भावनात्मक र शारीरिक स्वास्थ्यलाई भित्रैदेखि कमजोर पार्छन्। मनोवैज्ञानिक लिलीयन ग्लासले...
Weather Update