Lumbini Rise
मदन पुरस्कारको श्रेष्ठ सूची सार्वजनिक

काठमाडौँ - २०८१ सालको मदन पुरस्कारका लागि छनोट भएका पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक भएको छ। मदन पुरस्कार गुठीले मंगलबार सात पुस्तकको सूची सार्वजनिक गरेको हो ।

सूचीमा छुदेन काविमोको उरमाल, रमेश भुसालको छालबाटो,  कुमारी लामाको ‘दर्ज्यु संलापु, मनप्रसाद सुब्बाको पञ्चतत्त्वको पालामु, श्रेयज सुवेदीको ुबहुरुपीु, सुधीर शर्माको भिक्षु, व्यापार र विद्रोह र तीर्थ गुरुङको हिउँको गीतु परेका छन् ।

पुरस्कारका लागि २९९ पुस्तक प्राप्त भएको गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update