Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
काँग्रेस बुटवलकाे पहिलाे बैठक : संगठन विस्तारदेखि गणेशमान स्मृति भवन बनाउने निर्णय
काँग्रेस बुटवलकाे पहिलाे बैठक : संगठन विस्तारदेखि गणेशमान स्मृति भवन बनाउने निर्णय बुटवल - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेस बुटवल उपमहानगर समितिको पहिलो बैठक सम्पन्न भएको छ।उपमहानगर सभापति ज्योति भण्डारीको अध्यक्षतामा बसेको बैठकले संगठन सुदृढीकरण ,भवन निर्माणलगायतका विषयमा विभिन्न निर्णय गरेको छ।बैठकले गणेशमान स्मृति भवनको पछाडि (पश्चिमपट्टि) रहेको खाली जग्गामा भवन निर्माण गर्नुका साथै भवनको माथिल्लो भागमा ट्रस निर्माण गर्ने... बुटवल - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेस बुटवल उपमहानगर समितिको पहिलो बैठक सम्पन्न भएको छ।उपमहानगर सभापति ज्योति भण्डारीको अध्यक्षतामा बसेको बैठकले संगठन सुदृढीकरण ,भवन निर्माणलगायतका विषयमा विभिन्न निर्णय गरेको छ।बैठकले गणेशमान स्मृति भवनको पछाडि (पश्चिमपट्टि) रहेको खाली जग्गामा भवन निर्माण गर्नुका साथै भवनको माथिल्लो भागमा ट्रस निर्माण गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डोल्माको नियुक्ति बदर गर्न माग 
लुम्बिनी विकास कोषका उपाध्यक्ष डोल्माको नियुक्ति बदर गर्न माग  ​​​​​​​सन् २०१९ मा हङकङबाट स्रोत नखुलेको १६ लाख ४९ हजार ९४० अमेरिकी डलर अर्थात करिब १८ करोड ३१ लाख रुपैयाँ उनको खातामा आएको र त्यसपछि नेपाल राष्ट्र बैंक तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बैंक खाता रोक्का गरी छानबिन अघि बढाएको महाअभियानले प्रेस विज्ञप्तीमा दाबी गरेको छ ।  ​​​​​​​सन् २०१९ मा हङकङबाट स्रोत नखुलेको १६ लाख ४९ हजार ९४० अमेरिकी डलर अर्थात करिब १८ करोड ३१ लाख रुपैयाँ उनको खातामा आएको र त्यसपछि नेपाल राष्ट्र बैंक तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बैंक खाता रोक्का गरी छानबिन अघि बढाएको महाअभियानले प्रेस विज्ञप्तीमा दाबी गरेको छ । 
कावासोतीमा अटो पल्टिंदा एक महिलाको मृत्यु, ७ जना घाइते
कावासोतीमा अटो पल्टिंदा एक महिलाको मृत्यु, ७ जना घाइते नवलपरासी- पूर्वी नवलपरासीकोको कावासोती नगरपालिका–६ माझटोलमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।विष्णुनगरबाट कावासोतीतर्फ आउँदै गरेको ग.प्र.०४–००१ ह ०७०२ नम्बरको अटो अनियन्त्रित भएर नहरमा पल्टिदा कावासोती–१ हात्तीखोरका ४१ वर्षीया ईशा सुनारको मृत्यु भएको हो । नवलपरासी- पूर्वी नवलपरासीकोको कावासोती नगरपालिका–६ माझटोलमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।विष्णुनगरबाट कावासोतीतर्फ आउँदै गरेको ग.प्र.०४–००१ ह ०७०२ नम्बरको अटो अनियन्त्रित भएर नहरमा पल्टिदा कावासोती–१ हात्तीखोरका ४१ वर्षीया ईशा सुनारको मृत्यु भएको हो ।
रोल्पामा अटो दुर्घटना हुँदा २ महिलाको मृत्यु
रोल्पामा अटो दुर्घटना हुँदा २ महिलाको मृत्यु रोल्पा । रोल्पामा अटो दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी गाउँपालिका–१ घोर्नेटीकी ३२ वर्षीया खुमाकुमारी भण्डारी र सोही वडाको जवाङकी ५४ वर्षीया गौसरा घर्तीमगर छन् ।तुलसीपुर–घर्तीगाउँ भित्री सडकखण्डअन्तर्गत माडी–१ चालाङमा आइतबार बिहान करिब १० बजे घर्तीगाउँबाट पेदीखोलातर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ह ४९४७ नम्बरको अटो... रोल्पा । रोल्पामा अटो दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी गाउँपालिका–१ घोर्नेटीकी ३२ वर्षीया खुमाकुमारी भण्डारी र सोही वडाको जवाङकी ५४ वर्षीया गौसरा घर्तीमगर छन् ।तुलसीपुर–घर्तीगाउँ भित्री सडकखण्डअन्तर्गत माडी–१ चालाङमा आइतबार बिहान करिब १० बजे घर्तीगाउँबाट पेदीखोलातर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ह ४९४७ नम्बरको अटो सडकबाट करिब ६०० मिटर तल खसेको थियो
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त लुम्बिनी- लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलका अनुसार मन्त्रालयको प्रस्तावमा यही असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। लुम्बिनी- लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलका अनुसार मन्त्रालयको प्रस्तावमा यही असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
रानीमहलको संरक्षण र प्रवद्र्धन साझा दायित्वः मुख्यमन्त्री आचार्य
रानीमहलको संरक्षण र प्रवद्र्धन साझा दायित्वः मुख्यमन्त्री आचार्य पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पाको ऐतिहासिक सम्पदा रानीमहलको संरक्षण र प्रवद्र्धनलाई साझा दायित्वका रूपमा अघि बढाउनुपर्ने बताएका छन । उनले रानीमहललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने प्रयासमा साहित्यको भूमिकासमेत महत्वपूर्ण हुने उल्लेख गर्दै रामचन्द्र खनालद्वारा लिखित ‘रानीमहल’ ऐतिहासिक उपन्यासले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास व्यक्त गरेका छन । पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पाको ऐतिहासिक सम्पदा रानीमहलको संरक्षण र प्रवद्र्धनलाई साझा दायित्वका रूपमा अघि बढाउनुपर्ने बताएका छन । उनले रानीमहललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने प्रयासमा साहित्यको भूमिकासमेत महत्वपूर्ण हुने उल्लेख गर्दै रामचन्द्र खनालद्वारा लिखित ‘रानीमहल’ ऐतिहासिक उपन्यासले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास व्यक्त गरेका छन ।
रुपन्देहीकाे गैडहवामा भूमिहीन दलित परिवारलाई लालपुर्जा वितरण
रुपन्देहीकाे गैडहवामा भूमिहीन दलित परिवारलाई लालपुर्जा वितरण रुपन्देही। जिल्ला भूमि समस्या समाधान समितिले गैडहवा गाउँपालिका–८ र ९ का १६ भूमिहीन दलित मुसहर परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ।समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्याल र प्रमुख नापी अधिकृत मणिप्रसाद रेग्मीलगायतले उनीहरूलाई आज लालपुर्जा हस्तान्तरण गरेका हुन्। रुपन्देही। जिल्ला भूमि समस्या समाधान समितिले गैडहवा गाउँपालिका–८ र ९ का १६ भूमिहीन दलित मुसहर परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ।समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्याल र प्रमुख नापी अधिकृत मणिप्रसाद रेग्मीलगायतले उनीहरूलाई आज लालपुर्जा हस्तान्तरण गरेका हुन्।
लुम्बिनी प्रादेशिक अस्पतालमा ३० बेडको एचडीयू सेवा सञ्चालन
लुम्बिनी प्रादेशिक अस्पतालमा ३० बेडको एचडीयू सेवा सञ्चालन बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शुक्रबारदेखि ३० बेड क्षमताको उच्च निर्भरता एकाइ एचडियू  सेवा सञ्चालनमा आएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विष्णुप्रसाद गौतमले सेवाको औपचारिक शुभारम्भ गर्दै सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन सहयोग पुग्ने अपेक्षा गरे । बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शुक्रबारदेखि ३० बेड क्षमताको उच्च निर्भरता एकाइ एचडियू  सेवा सञ्चालनमा आएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विष्णुप्रसाद गौतमले सेवाको औपचारिक शुभारम्भ गर्दै सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन सहयोग पुग्ने अपेक्षा गरे ।
ज्ञानपुञ्जमा ‘द लुमिना’ म्यागेजिनको विमोचन 
ज्ञानपुञ्जमा ‘द लुमिना’ म्यागेजिनको विमोचन  बुटवल - बुटवल १३ स्थित ज्ञानपुञ्ज इंगलिश बोर्डिङ स्कूलले द्धिमासिक पत्रिका ‘द लुमिना’ को विमोचन गरेको छ । बरिष्ठ साहित्यकार तथा समालोचक ऋषिराम भुसालले एक समारोहका विच शैक्षिक तथा साहित्यिक पत्रिका ‘द लुमिना’ को विमोचन गरेका हुन् । विद्यालय तहबाटै पठन संस्कृतीलाई जर्गेना गर्न तथा शिक्षक विद्यार्थीलाई समेत लेखनतर्फ अग्रसर... बुटवल - बुटवल १३ स्थित ज्ञानपुञ्ज इंगलिश बोर्डिङ स्कूलले द्धिमासिक पत्रिका ‘द लुमिना’ को विमोचन गरेको छ । बरिष्ठ साहित्यकार तथा समालोचक ऋषिराम भुसालले एक समारोहका विच शैक्षिक तथा साहित्यिक पत्रिका ‘द लुमिना’ को विमोचन गरेका हुन् । विद्यालय तहबाटै पठन संस्कृतीलाई जर्गेना गर्न तथा शिक्षक विद्यार्थीलाई समेत लेखनतर्फ अग्रसर गराउने उदेश्यले ज्ञानपुञ्जले म्यागेजिन पत्रिकाको प्रकाशन प्रारम्भ गरेको हो ।
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर बुटवल- भीम अस्पताल भैरहवाले दसैँ बिदाको समयमा पनि बहिरङ्ग सेवा ९ओपिडी० बाहेकका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्ने जनाएको छ । अस्पतालले सूचना जारी गर्दै यही असोज ३१ देखि आगामी कात्तिक ८ गतेसम्म सार्वजनिक बिदा रहे पनि आकस्मिकलगायत अत्यावश्यक स्वास्थ्य सेवा सञ्चालन हुने जानकारी दिएको हो । बुटवल- भीम अस्पताल भैरहवाले दसैँ बिदाको समयमा पनि बहिरङ्ग सेवा ९ओपिडी० बाहेकका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्ने जनाएको छ । अस्पतालले सूचना जारी गर्दै यही असोज ३१ देखि आगामी कात्तिक ८ गतेसम्म सार्वजनिक बिदा रहे पनि आकस्मिकलगायत अत्यावश्यक स्वास्थ्य सेवा सञ्चालन हुने जानकारी दिएको हो ।
बुटवल उद्योग वाणिज्य संघमा नयाँ नेतृत्वका लागि मतदान : पौडेल र गैरे प्यानल प्रतिस्पर्धामा
बुटवल उद्योग वाणिज्य संघमा नयाँ नेतृत्वका लागि मतदान : पौडेल र गैरे प्यानल प्रतिस्पर्धामा बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सेरु भएको छ । संघको कार्यालयमा सोमबार विहानदेखि मतदान सुरु भएको हो । "नयाँ सोच, नयाँ विचार, समावेशी साझा नेतृत्व" भन्ने मूल नारा र २० बुँदे प्रतिबद्धता पत्रसहित नरिश्वर शर्मा पौडेलको नेतृत्वमा एउटा प्यानल मैदानमा छ... बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सेरु भएको छ । संघको कार्यालयमा सोमबार विहानदेखि मतदान सुरु भएको हो । "नयाँ सोच, नयाँ विचार, समावेशी साझा नेतृत्व" भन्ने मूल नारा र २० बुँदे प्रतिबद्धता पत्रसहित नरिश्वर शर्मा पौडेलको नेतृत्वमा एउटा प्यानल मैदानमा छ भने "परिणाममुखी संयुक्त नेतृत्व, समृद्ध बुटवलको साझा प्रतिबद्धता" नारा र १० बुँदे प्रतिबद्धता पत्रसहित टंक प्रसाद गैरेको नेतृत्वमा अर्को प्यानल आमने-सामने भएको छ।
सिद्वबाबा मिष्ठान्नकाे चाैथाे शाखा बुटवल सुख्खानगरमा सुरू
सिद्वबाबा मिष्ठान्नकाे चाैथाे शाखा बुटवल सुख्खानगरमा सुरू सिद्धबाबा मिष्ठान्न भण्डारले बुटवलको सुख्खानगरमा चौथो शाखा सञ्चालनमा ल्याएको छ । बुटवल वडा नम्बर–८ को पुरानो वडा कार्यालय नजिकै शाखाको आइतबार घटस्थापनाको दिन पारेर उदघाटन गर्ने तयारी छ । स्थानीय उपभोक्तालाई गुणस्तरीय तथा स्वादिष्ट मिठाई र विभिन्न परिकार खानाका परिकार उपलब्ध गराउने उद्देश्यसहित नयाँ मिष्ठान्न भण्डार सञ्चालनमा ल्याउन लागिएको हो... सिद्धबाबा मिष्ठान्न भण्डारले बुटवलको सुख्खानगरमा चौथो शाखा सञ्चालनमा ल्याएको छ । बुटवल वडा नम्बर–८ को पुरानो वडा कार्यालय नजिकै शाखाको आइतबार घटस्थापनाको दिन पारेर उदघाटन गर्ने तयारी छ । स्थानीय उपभोक्तालाई गुणस्तरीय तथा स्वादिष्ट मिठाई र विभिन्न परिकार खानाका परिकार उपलब्ध गराउने उद्देश्यसहित नयाँ मिष्ठान्न भण्डार सञ्चालनमा ल्याउन लागिएको हो ।
Weather Update