Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
नविन माविले चुम्यो प्रथम ज्ञानपुञ्ज सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि
नविन माविले चुम्यो प्रथम ज्ञानपुञ्ज सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि बुटवल -  बुटवलमा सम्पन्न प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तर–विद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिता–२०८३ को च्याम्पियन नबिन औद्योगिक कदर बहादुर रीता माबि बनेको छ ।  मंगलबार भएको फाईनल प्रतिस्पर्धामा सैनामैना पर्रोहा परमेश्वर माबिलाई १–० गोल अन्तरले पराजित गर्दै नबिनले उपाधि चुमेको हो । नविनले उपाधिसंगै नगद ५१ हजार रुपैयाँ, कप,... बुटवल -  बुटवलमा सम्पन्न प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तर–विद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिता–२०८३ को च्याम्पियन नबिन औद्योगिक कदर बहादुर रीता माबि बनेको छ ।  मंगलबार भएको फाईनल प्रतिस्पर्धामा सैनामैना पर्रोहा परमेश्वर माबिलाई १–० गोल अन्तरले पराजित गर्दै नबिनले उपाधि चुमेको हो । नविनले उपाधिसंगै नगद ५१ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता सैनामैनाले भने नगद ३१ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । नविनका तर्फबाट समूह ए र बि गरी दुई टिम प्रतिस्पर्धामा उत्रेको थियो । समूह बिले उपाधि चुमेको हो । 
पोखरा-दुबई उडानबारे व्यवसायी-राजदूत छलफल
पोखरा-दुबई उडानबारे व्यवसायी-राजदूत छलफल पोखरा - पोखरा-दुबई नियमित उडानलाई सफल र दिगो बनाउने विषयमा पोखराका प्रमुख पर्यटन व्यवसायीहरू र नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) राजदूत अब्दुल्लाह बिन साइद मुबारक जरवान अल साम्सीबीच छलफल भएको छ।पोखराबाट दुबई नियमित उडान भर्न सके पोखरा, गण्डकी प्रदेश र नेपालका लागि अर्को खुड्किलो बन्ने बताएका छन् । पोखराका... पोखरा - पोखरा-दुबई नियमित उडानलाई सफल र दिगो बनाउने विषयमा पोखराका प्रमुख पर्यटन व्यवसायीहरू र नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) राजदूत अब्दुल्लाह बिन साइद मुबारक जरवान अल साम्सीबीच छलफल भएको छ।पोखराबाट दुबई नियमित उडान भर्न सके पोखरा, गण्डकी प्रदेश र नेपालका लागि अर्को खुड्किलो बन्ने बताएका छन् । पोखराका व्यवसायीले राजदूतसँग पोखरालाई दुबईजस्तो अन्तरास्ट्रिय सञ्जालमा जोडिनु ऐतिहासिक हुने भन्दै सहयोगका लागि अनुरोध गरे ।
प्रथम ज्ञानपुञ्ज सेभेन ए-साईड फुटबलको फाइनल दिउँसो ३ बजे,  सैनामैना र नवीन टिम ‘बी’ बिच उपाधि भिडन्त    
प्रथम ज्ञानपुञ्ज सेभेन ए-साईड फुटबलको फाइनल दिउँसो ३ बजे,  सैनामैना र नवीन टिम ‘बी’ बिच उपाधि भिडन्त     बुटवल :  प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तर विद्यालय सेभेन ए–साइड फुटबल प्रतियोगिता–२०८३ को फाइनल खेल आज दिउँसो हुने भएको छ । सैनामैना पर्रोहा परमेश्वर माध्यमिक विद्यालय र नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय टिम बि बिच उपाधि भिडन्त हुनेछ । बुटवल :  प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तर विद्यालय सेभेन ए–साइड फुटबल प्रतियोगिता–२०८३ को फाइनल खेल आज दिउँसो हुने भएको छ । सैनामैना पर्रोहा परमेश्वर माध्यमिक विद्यालय र नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय टिम बि बिच उपाधि भिडन्त हुनेछ ।
बुटवलमा महिला दलित जनप्रतिनिधिहरुको सञ्जाल गठन
बुटवलमा महिला दलित जनप्रतिनिधिहरुको सञ्जाल गठन बुटवल - जागरण मिडिया सेन्टरको आयोजनमा बुटवल उपमहानगरपालिकाका दलित महिला जनप्रतिनिधिसँग साेमबार छलफल तथा भेटघाट कार्यक्रम गरेको छ ।दलित महिला जनप्रतिनिधिहरुले चार बर्षमा गरेका काम तथा दलित तथा सिमान्तकृत समुदायको सवालमा आगामि दिनमा गर्नुपर्ने कामका सन्दर्भममा छलफल गरिएको थियो । बुटवल - जागरण मिडिया सेन्टरको आयोजनमा बुटवल उपमहानगरपालिकाका दलित महिला जनप्रतिनिधिसँग साेमबार छलफल तथा भेटघाट कार्यक्रम गरेको छ ।दलित महिला जनप्रतिनिधिहरुले चार बर्षमा गरेका काम तथा दलित तथा सिमान्तकृत समुदायको सवालमा आगामि दिनमा गर्नुपर्ने कामका सन्दर्भममा छलफल गरिएको थियो ।
प्रथम ज्ञानपुञ्ज सभेन ए–साइड फुटबल प्रतियोगिता :  भोली उपाधिका लागि भिडन्त हुने 
प्रथम ज्ञानपुञ्ज सभेन ए–साइड फुटबल प्रतियोगिता :  भोली उपाधिका लागि भिडन्त हुने  बुटवल -  प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए–साइड फुटबल प्रतियोगिता–२०८३ को उपाधिका लागि भोली मंगलबार भिडन्त हुने भएको छ ।सिद्धार्थ केबल कार लिमिटेड शिर्ष प्रायोजन तथा सिद्धि विनायक स्न्याक्स एण्ड नुडल्स तथा ऊर्जा इन्टरप्राइजेजको मुख्य प्रायोजक तथा ज्ञानपुन्ज ईङ्लिस सेकेण्डरी स्कुल बुटवलको आयोजनामा देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा प्रतियोगिता भइरहेको... बुटवल -  प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए–साइड फुटबल प्रतियोगिता–२०८३ को उपाधिका लागि भोली मंगलबार भिडन्त हुने भएको छ ।सिद्धार्थ केबल कार लिमिटेड शिर्ष प्रायोजन तथा सिद्धि विनायक स्न्याक्स एण्ड नुडल्स तथा ऊर्जा इन्टरप्राइजेजको मुख्य प्रायोजक तथा ज्ञानपुन्ज ईङ्लिस सेकेण्डरी स्कुल बुटवलको आयोजनामा देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा प्रतियोगिता भइरहेको हो । मंगलबार (भोली) विहान सेमिफाइनल खेलहरू सम्पन्न भएपछि फाईनल प्रतिस्पर्धा हुनेछ ।
जितेश्वरी विद्यालय परिसरमा आमा समूहद्धारा सरसफाई 
जितेश्वरी विद्यालय परिसरमा आमा समूहद्धारा सरसफाई  बुटवल– १३ स्थित जितेश्वरी आमा समूहले आईतबार जितेश्वरी माध्यमिक विद्यालयमा परिसरमा सरसफाई गरेको छ । आमा समूहको बार्षिक साधारणभाको पूर्वसन्ध्यामा विद्यालय भित्र रहेका झाडी, बुट्यान सरसफाई गरिएको हो ।  बुटवल– १३ स्थित जितेश्वरी आमा समूहले आईतबार जितेश्वरी माध्यमिक विद्यालयमा परिसरमा सरसफाई गरेको छ । आमा समूहको बार्षिक साधारणभाको पूर्वसन्ध्यामा विद्यालय भित्र रहेका झाडी, बुट्यान सरसफाई गरिएको हो । 
क्रियाशील पत्रकार महिला रुपन्देहीको  अधिवेशन सम्पन्न, अध्यक्षमा पुन कल्पना तिवारी चयन
क्रियाशील पत्रकार महिला रुपन्देहीको अधिवेशन सम्पन्न, अध्यक्षमा पुन कल्पना तिवारी चयन बुटवल - क्रियाशील पत्रकार महिला (डब्लु,डब्लु जे) रुपन्देहीको वार्षिक साधारण सभा तथा अधिवेशन आइतबार बुटवलमा सम्पन्न भएको छ । संस्थाको १६औँ साधारण सभा तथा चौथो अधिवेशनले कल्पना तिवारीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो  । बुटवल - क्रियाशील पत्रकार महिला (डब्लु,डब्लु जे) रुपन्देहीको वार्षिक साधारण सभा तथा अधिवेशन आइतबार बुटवलमा सम्पन्न भएको छ । संस्थाको १६औँ साधारण सभा तथा चौथो अधिवेशनले कल्पना तिवारीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो  ।
गरिमा चौधरीको हत्याको बिरोधमा इन्टलेक्च्युअल बाल क्लबद्धारा प्रर्दशन
गरिमा चौधरीको हत्याको बिरोधमा इन्टलेक्च्युअल बाल क्लबद्धारा प्रर्दशन बालबालिकाको सुरक्षा र हत्यारालाई हदैसम्मको कार्बाहिको माग  सहित गरिएको र्यालीमा विद्यार्थीहरुले "गरिमा चौधरीलाई न्याय देऊ, बालबालिकाको सुरक्षा गर, "बालिका बचाऔँ, भविष्य बचाऔँ", "बालिकामाथि हिंसा बन्द गर", "दोषीलाई उन्मुक्ति होइन, कानुनी कारबाही चाहिन्छ", "बालअधिकारको सम्मान गर, हिंसामुक्त समाज निर्माण गर" , "छोरीलाई माया होइन , सुरक्षा  देऊ" जस्ता प्लेकार्ड बाेकर प्रर्दशन... बालबालिकाको सुरक्षा र हत्यारालाई हदैसम्मको कार्बाहिको माग  सहित गरिएको र्यालीमा विद्यार्थीहरुले "गरिमा चौधरीलाई न्याय देऊ, बालबालिकाको सुरक्षा गर, "बालिका बचाऔँ, भविष्य बचाऔँ", "बालिकामाथि हिंसा बन्द गर", "दोषीलाई उन्मुक्ति होइन, कानुनी कारबाही चाहिन्छ", "बालअधिकारको सम्मान गर, हिंसामुक्त समाज निर्माण गर" , "छोरीलाई माया होइन , सुरक्षा  देऊ" जस्ता प्लेकार्ड बाेकर प्रर्दशन गरेका हुन् । 
प्रथम ज्ञानपुञ्ज सेभेन ए–साइड फुटबल प्रतियोगिता : सातौ दिनमा पाँच खेल सम्पन्न 
प्रथम ज्ञानपुञ्ज सेभेन ए–साइड फुटबल प्रतियोगिता : सातौ दिनमा पाँच खेल सम्पन्न  बुटवल -  ज्ञानपुञ्ज इङ्लिस बोर्डिङ स्कुल, बुटवल–११, नहरपुर, रुपन्देहीको आयोजनामा सञ्चालित प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तरविद्यालय ७–ए–साइड फुटबल प्रतियोगिता–२०८३ अन्तर्गत सातौँ दिन आइतबार पाँचवटा प्रतिस्पर्धात्मक खेल सम्पन्न भएका छन् । बुटवल -  ज्ञानपुञ्ज इङ्लिस बोर्डिङ स्कुल, बुटवल–११, नहरपुर, रुपन्देहीको आयोजनामा सञ्चालित प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तरविद्यालय ७–ए–साइड फुटबल प्रतियोगिता–२०८३ अन्तर्गत सातौँ दिन आइतबार पाँचवटा प्रतिस्पर्धात्मक खेल सम्पन्न भएका छन् ।
परियार सेवा समाज लुम्बिनीद्धारा  प्रथम अधिवेशन तथा तीज मिलन कार्यक्रम
परियार सेवा समाज लुम्बिनीद्धारा  प्रथम अधिवेशन तथा तीज मिलन कार्यक्रम बुटवल - परियार सेवा समाज लुम्बिनी प्रदेश समितिद्वारा आइतबार बुटवलमा  प्रथम अधिवेशन तथा तीज मिलन कार्यक्रम – २०८३  सम्पन्न गरेको छ । समाजका लुम्बिनी प्रदेश अध्यक्ष निर्मल सुनामको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष नारायण परिश्रमी परियारको प्रमुख आतिथ्यता रहेको थियो । बुटवल - परियार सेवा समाज लुम्बिनी प्रदेश समितिद्वारा आइतबार बुटवलमा  प्रथम अधिवेशन तथा तीज मिलन कार्यक्रम – २०८३  सम्पन्न गरेको छ । समाजका लुम्बिनी प्रदेश अध्यक्ष निर्मल सुनामको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष नारायण परिश्रमी परियारको प्रमुख आतिथ्यता रहेको थियो ।
लुम्बिनीमा दुर्लभ पक्षी सारस [तस्बिरहरू]
लुम्बिनीमा दुर्लभ पक्षी सारस [तस्बिरहरू] लुम्बिनी- दुर्लभ पक्षी सारस बुद्धजन्मस्थल लुम्बिनी र आसपासमा भेटिन्छन्। रूपन्देही र कपिलवस्तुका खेतमा यो पक्षी देखिन्छ। उड्न सक्ने सबैभन्दा ठूलो पक्षी सारसले साउनदेखि भदौसम्म बच्चा कोरल्छ। धान हुर्कँदै गर्दा खेतमा सारसका बथान देखापर्छ। लुम्बिनी- दुर्लभ पक्षी सारस बुद्धजन्मस्थल लुम्बिनी र आसपासमा भेटिन्छन्। रूपन्देही र कपिलवस्तुका खेतमा यो पक्षी देखिन्छ। उड्न सक्ने सबैभन्दा ठूलो पक्षी सारसले साउनदेखि भदौसम्म बच्चा कोरल्छ। धान हुर्कँदै गर्दा खेतमा सारसका बथान देखापर्छ।
गरिमा चौधरी जस्तै गरी छाेरी मारिन नपराेस् भन्दै बुटवलमा महिलाको प्रदर्शन
गरिमा चौधरी जस्तै गरी छाेरी मारिन नपराेस् भन्दै बुटवलमा महिलाको प्रदर्शन बुटवल - गरिमा चौधरीको न्यायका लागि शनिबार बुटवलमा महिलाहरुले प्रदर्शन गरेका छन् ।  बाराको जितपुरसिमरा– १ दसधुरेकी तीन वर्षीया बालिकाको बलत्कारपछि हत्या भएको विरोधमा महिलाहरुले प्रदर्शन गरेका हुन । बुटवल - गरिमा चौधरीको न्यायका लागि शनिबार बुटवलमा महिलाहरुले प्रदर्शन गरेका छन् ।  बाराको जितपुरसिमरा– १ दसधुरेकी तीन वर्षीया बालिकाको बलत्कारपछि हत्या भएको विरोधमा महिलाहरुले प्रदर्शन गरेका हुन ।
Weather Update