Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइयो
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइयो बुटवल - रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ। नवलपरासीका विभिन्न स्थानमा फेला परेका ९ पुरुष र २ जना महिलाको शब लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएर राखिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी निशान्त श्रीवास्तवले बताए ।  बुटवल - रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ। नवलपरासीका विभिन्न स्थानमा फेला परेका ९ पुरुष र २ जना महिलाको शब लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएर राखिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी निशान्त श्रीवास्तवले बताए । 
भाेटेकाेसी बाढीप्रति बाैद्ध धर्मगुरु छाेकि निमा रिन्पाेछेद्धारा दुख व्यक्त, दैनिक शान्ति प्रार्थना
भाेटेकाेसी बाढीप्रति बाैद्ध धर्मगुरु छाेकि निमा रिन्पाेछेद्धारा दुख व्यक्त, दैनिक शान्ति प्रार्थना लुम्बिनी - बाैद्व धर्म गुरु छाेकि निमा रिन्पाेछेले रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशूली नदी तटीय क्षेत्र, विशेषगरी टिमुरे, स्याफ्रुबेसी र रसुवागढी लगायतका क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण ठूलो मानवीय क्षति, भौतिक संरचनाको विनाश तथा धेरै नागरिकहरू बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । लुम्बिनी - बाैद्व धर्म गुरु छाेकि निमा रिन्पाेछेले रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशूली नदी तटीय क्षेत्र, विशेषगरी टिमुरे, स्याफ्रुबेसी र रसुवागढी लगायतका क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण ठूलो मानवीय क्षति, भौतिक संरचनाको विनाश तथा धेरै नागरिकहरू बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
भाेटेकाेशि बाढी प्रभावितकाे स्मरणमा लुम्बिनीमा शान्ति प्रार्थना 
भाेटेकाेशि बाढी प्रभावितकाे स्मरणमा लुम्बिनीमा शान्ति प्रार्थना  बुटवल- लुम्बिनी विकास काेषले विनाशकारी भाेटेकाेसि बाढी प्रभावितहरूलाई मध्यनजर गर्दै बुद्व जन्मस्थल लुम्बिनीमा शुक्रबार विहान शान्ति प्रार्थना गरेकाे छ । मायादेवि मन्दिर परिसरमा भाेटेकाेसि बाढीमा परि ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा घाईते सम्पूर्ण दाजू भाइ दिदी वहिनिहरूकाे शिघ्र स्वास्थ्य कामना सहित शान्ति प्रार्थना गरिएकाे हाे । विभिन्न विहारका भिक्षु, भिक्षुणी, लामा... बुटवल- लुम्बिनी विकास काेषले विनाशकारी भाेटेकाेसि बाढी प्रभावितहरूलाई मध्यनजर गर्दै बुद्व जन्मस्थल लुम्बिनीमा शुक्रबार विहान शान्ति प्रार्थना गरेकाे छ । मायादेवि मन्दिर परिसरमा भाेटेकाेसि बाढीमा परि ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा घाईते सम्पूर्ण दाजू भाइ दिदी वहिनिहरूकाे शिघ्र स्वास्थ्य कामना सहित शान्ति प्रार्थना गरिएकाे हाे । विभिन्न विहारका भिक्षु, भिक्षुणी, लामा गुरु एवम उपासक उपासिकाहरू र काेषका कर्मचमरीहरूकाे उपस्थितिमा शान्ति प्रार्थना गरिएकाे हाे ।
सिद्धार्थनगर नगरपालिकाले बाढीपीडित राहतका लागि ३५ लाख सहयाे गर्ने
सिद्धार्थनगर नगरपालिकाले बाढीपीडित राहतका लागि ३५ लाख सहयाे गर्ने बुटवल - रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले बाढीप्रभावित क्षेत्रका नागरिकहरुलाई राहत, उद्वार तथा पुनःनिर्माणका लागि आर्थिक सहयोग गर्ने भएको छ ।नगरपालिकाले प्रधानमन्त्री दैवी उद्धार प्रकोप कोषमा रकम जम्मा गर्ने बिहीबार बसेको कार्यपालिका बैठकले निर्णय गरेको नगरप्रमुख इश्तियाक अहमद खाँले बताए ।  बुटवल - रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले बाढीप्रभावित क्षेत्रका नागरिकहरुलाई राहत, उद्वार तथा पुनःनिर्माणका लागि आर्थिक सहयोग गर्ने भएको छ ।नगरपालिकाले प्रधानमन्त्री दैवी उद्धार प्रकोप कोषमा रकम जम्मा गर्ने बिहीबार बसेको कार्यपालिका बैठकले निर्णय गरेको नगरप्रमुख इश्तियाक अहमद खाँले बताए । 
विपद् प्रभावितका लागि बुटवल उपमहानगरद्धारा ५१ लाख सहयोग गर्ने निर्णय
विपद् प्रभावितका लागि बुटवल उपमहानगरद्धारा ५१ लाख सहयोग गर्ने निर्णय बुटवल - बुटवल उपमहानगरपालिकाले विपद् प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । रसुवा गढी नाकामा आएको बाढीबाट ठुलो जनधनको क्षति भएपछि उपमहानगरपालिकाको विहिबार बसेको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकको सिफारिसका आधारमा कार्यपालिकाको बैठकले सहयोग गर्ने निर्णय गरेको हो ।  बुटवल - बुटवल उपमहानगरपालिकाले विपद् प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । रसुवा गढी नाकामा आएको बाढीबाट ठुलो जनधनको क्षति भएपछि उपमहानगरपालिकाको विहिबार बसेको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकको सिफारिसका आधारमा कार्यपालिकाको बैठकले सहयोग गर्ने निर्णय गरेको हो । 
रसुवा बाढी प्रभावितप्रती जागरण मिडिया सेन्टरद्धारा दुख व्यक्त, विपद्काे मिलेर सामना गर्न आग्रह
रसुवा बाढी प्रभावितप्रती जागरण मिडिया सेन्टरद्धारा दुख व्यक्त, विपद्काे मिलेर सामना गर्न आग्रह काठमाडौं - चीनको तिब्बती क्षेत्र हुँदै आएको बाढीका कारण रसुवाको रसुवागढीलगायत विभिन्न क्षेत्रमा भएको जनधनको क्षतिप्रति जागरण मिडिया सेन्टर (जेएमसी) ले दुःख व्यक्त गरेको छ । जागरणका अध्यक्ष कमला विश्वकर्माले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत बाढी तथा त्यसबाट सिर्जित विपद्मा परी सर्वसाधारण नागरिक, सुरक्षाकर्मी, कर्मचारी, पर्यटक तथा पशुचौपायाले ज्यान गुमाएको... काठमाडौं - चीनको तिब्बती क्षेत्र हुँदै आएको बाढीका कारण रसुवाको रसुवागढीलगायत विभिन्न क्षेत्रमा भएको जनधनको क्षतिप्रति जागरण मिडिया सेन्टर (जेएमसी) ले दुःख व्यक्त गरेको छ । जागरणका अध्यक्ष कमला विश्वकर्माले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत बाढी तथा त्यसबाट सिर्जित विपद्मा परी सर्वसाधारण नागरिक, सुरक्षाकर्मी, कर्मचारी, पर्यटक तथा पशुचौपायाले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरिएको हो ।
रसुवा बाढी प्रभावितलाई तिलोत्तमा नगरपालिकाद्धारा ४० लाख सहयोग गर्ने निर्णय 
रसुवा बाढी प्रभावितलाई तिलोत्तमा नगरपालिकाद्धारा ४० लाख सहयोग गर्ने निर्णय  बुटवल - रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले करिब ४० लाख रुपैयाँ बराबरको सहयोग गर्ने निर्णय गरेको छ । नगरस्तरीय विपद् व्यवस्थापन समितिको बिहिबार बसेको वैठकले नगरपालिकाको प्रकोप व्यवस्थापन कोषबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने... बुटवल - रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले करिब ४० लाख रुपैयाँ बराबरको सहयोग गर्ने निर्णय गरेको छ । नगरस्तरीय विपद् व्यवस्थापन समितिको बिहिबार बसेको वैठकले नगरपालिकाको प्रकोप व्यवस्थापन कोषबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने तथा नगरका जनप्रतिनिधि र कर्मचारीको तीन दिनको सुविधा तथा पारिश्रमिक बराबरको करिब १५ लाख गरी कूल ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
रोल्पाका एकै परिवारका ४ जना बेपत्ता
रोल्पाका एकै परिवारका ४ जना बेपत्ता बुटवल -  रसुवाको टिमुरे बजारमा व्यवसाय गर्दै आएका रोल्पाका एकै परिवारका चार जना बाढीपछि सम्पर्कविहीन भएका छन् ।परिवर्तन गाउँपालिका–६ का कुलप्रसाद बुढामगर, उनकी श्रीमती मीना घर्ती, छोरा डीप बुढा र चार वर्षीया छोरी खुसी बुढा बेपत्ता भएका हुन्। बुटवल -  रसुवाको टिमुरे बजारमा व्यवसाय गर्दै आएका रोल्पाका एकै परिवारका चार जना बाढीपछि सम्पर्कविहीन भएका छन् ।परिवर्तन गाउँपालिका–६ का कुलप्रसाद बुढामगर, उनकी श्रीमती मीना घर्ती, छोरा डीप बुढा र चार वर्षीया छोरी खुसी बुढा बेपत्ता भएका हुन्।
रसुवा बाढी :  सुरक्षित ठाउँमा राखिएका सुस्ताका नागरिकहरु पानीकाे सतह घटेसँगै घर फर्कन थाले 
रसुवा बाढी : सुरक्षित ठाउँमा राखिएका सुस्ताका नागरिकहरु पानीकाे सतह घटेसँगै घर फर्कन थाले  बुटवल- रसुवामा आएको बाढीका कारण नारायणी नदीमा पानीको सतह बढेपछि जोखिममा रहेको नवलपरासी (पश्चिम) को सुस्ता क्षेत्रका स्थानीय पुन आफ्नै निवासतर्फ र्फकन थालेका छन् ।नरायणी नदीमा पानीको सतह बढेपछि प्रशासनले सुस्ताका बासिन्दालाई सुरक्षित स्थानमा स्थान्तरण गरेको थियो । बुधबार साँझ सुस्ता गाउँपालिका–५ का बासिन्दालाई बीपी माध्यमिक विद्यालयमा राखिएको थियो ।  बुटवल- रसुवामा आएको बाढीका कारण नारायणी नदीमा पानीको सतह बढेपछि जोखिममा रहेको नवलपरासी (पश्चिम) को सुस्ता क्षेत्रका स्थानीय पुन आफ्नै निवासतर्फ र्फकन थालेका छन् ।नरायणी नदीमा पानीको सतह बढेपछि प्रशासनले सुस्ताका बासिन्दालाई सुरक्षित स्थानमा स्थान्तरण गरेको थियो । बुधबार साँझ सुस्ता गाउँपालिका–५ का बासिन्दालाई बीपी माध्यमिक विद्यालयमा राखिएको थियो । 
सर्वदलीय बैठकबाट १० बुँदे साझा संकल्पसहित अपिल (पूर्णपाठ)
सर्वदलीय बैठकबाट १० बुँदे साझा संकल्पसहित अपिल (पूर्णपाठ) काठमाडौँ - नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशीलगायत नदी बेसिनमा आएको अप्रत्याशित बाढीबाट भएको जनधनको क्षतिप्रति सर्वदलीय बैठकले गहिरो दुःख व्यक्त गर्दै विपद्को सामना गर्न राजनीतिक मतभेदभन्दा माथि उठेर एकजुट हुने प्रतिबद्धता जनाएको छ । बिहीबार सिंहदरबारमा बसेको बैठकले बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासीलगायत जिल्लामा भएको मानवीय क्षति, भौतिक संरचनाको... काठमाडौँ - नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशीलगायत नदी बेसिनमा आएको अप्रत्याशित बाढीबाट भएको जनधनको क्षतिप्रति सर्वदलीय बैठकले गहिरो दुःख व्यक्त गर्दै विपद्को सामना गर्न राजनीतिक मतभेदभन्दा माथि उठेर एकजुट हुने प्रतिबद्धता जनाएको छ । बिहीबार सिंहदरबारमा बसेको बैठकले बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासीलगायत जिल्लामा भएको मानवीय क्षति, भौतिक संरचनाको विनाश र वातावरणीय संकटप्रति राष्ट्रिय पीडा व्यक्त गरेको हो ।
रसुवा बाढी अपडेट : १७७ जनाको शव फेला
रसुवा बाढी अपडेट : १७७ जनाको शव फेला काठमाडौं- रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो ।प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६९, गोरखामा २०, तनुहँमा ९, पूर्वी नवलपरासीमा ३२ र पश्चिम नवलपरासीमा ६ जनाको शव... काठमाडौं- रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो ।प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६९, गोरखामा २०, तनुहँमा ९, पूर्वी नवलपरासीमा ३२ र पश्चिम नवलपरासीमा ६ जनाको शव फेला परेको हो  ।
भोटेकोशी बाढी : ९७ जनाको मृत्यु, ५४ को उद्धार
भोटेकोशी बाढी : ९७ जनाको मृत्यु, ५४ को उद्धार काठमाडौँ- नेपालको हिमाली सीमावर्ती क्षेत्र भएर बग्ने भोटेकोशीमा बुधबार आएको बाढीपहिरोमा परी कम्तीमा ९७ जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरी नेपालले जनाएअनुसार अहिलेसम्म ९७ जनाको शव फेला परेको हो। त्यस्तै ५४ जनाको उद्धार भएको सशस्त्र प्रहरी बलले जनाएको छ। काठमाडौँ- नेपालको हिमाली सीमावर्ती क्षेत्र भएर बग्ने भोटेकोशीमा बुधबार आएको बाढीपहिरोमा परी कम्तीमा ९७ जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरी नेपालले जनाएअनुसार अहिलेसम्म ९७ जनाको शव फेला परेको हो। त्यस्तै ५४ जनाको उद्धार भएको सशस्त्र प्रहरी बलले जनाएको छ।
Weather Update