Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
बुटवलमा चार युवाले सुरु गरे प्रिन्टओरा  
बुटवलमा चार युवाले सुरु गरे प्रिन्टओरा   बुटवल –  बुटवल क्षेत्रमै पहिलो पटक डिटिएफ प्रिन्ट (कपडामा कलरफुल प्रिन्ट) गर्ने व्यवसाय सुरू भएको छ । बुटवल  ७ दिपनगरमा प्रिन्टओरा प्रालीले  शनिबार एक समारोहका विच समुद्घाटन गरिएको हो । बुटवलका ४ जना युवा व्यवसायी बसन्त चन्द, जीवन थापा, बिमल खत्री र विशाल भारतीको संयुक्त लगानीमा अत्याधुनिक प्रविधिसहितको कपडामा प्रिन्ट... बुटवल –  बुटवल क्षेत्रमै पहिलो पटक डिटिएफ प्रिन्ट (कपडामा कलरफुल प्रिन्ट) गर्ने व्यवसाय सुरू भएको छ । बुटवल  ७ दिपनगरमा प्रिन्टओरा प्रालीले  शनिबार एक समारोहका विच समुद्घाटन गरिएको हो । बुटवलका ४ जना युवा व्यवसायी बसन्त चन्द, जीवन थापा, बिमल खत्री र विशाल भारतीको संयुक्त लगानीमा अत्याधुनिक प्रविधिसहितको कपडामा प्रिन्ट गर्ने कार्यको सुभारम्भ गरिएको हो । 
मकै जोगाउन अर्घाखाँचीमा २६ जना बाँदर हेरालु नियुक्त
मकै जोगाउन अर्घाखाँचीमा २६ जना बाँदर हेरालु नियुक्त अर्घाखाँची - अर्घाखाँची जिल्लामा पछिल्लो समय बढ्दो बाँदर आतंकका कारण किसानले भोग्दै आएको समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले डिभिजन वन कार्यालय अर्घाखाँचीले २६ जना बाँदर हेरालु नियुक्त गरेको छ । डिभिजन वन कार्यालय अर्घाखाँचीले प्रकाशित गरेको सूचनाअनुसार छनोट प्रक्रिया पूरा गरी जिल्लाका विभिन्न प्रभावित क्षेत्रमा दुई महिनाका लागि २६ जना हेरालु... अर्घाखाँची - अर्घाखाँची जिल्लामा पछिल्लो समय बढ्दो बाँदर आतंकका कारण किसानले भोग्दै आएको समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले डिभिजन वन कार्यालय अर्घाखाँचीले २६ जना बाँदर हेरालु नियुक्त गरेको छ । डिभिजन वन कार्यालय अर्घाखाँचीले प्रकाशित गरेको सूचनाअनुसार छनोट प्रक्रिया पूरा गरी जिल्लाका विभिन्न प्रभावित क्षेत्रमा दुई महिनाका लागि २६ जना हेरालु खटाइएको डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केशव खड्काले बताएका छन्।
रोल्पाको पहिरोमा बेपत्ता भएका दुई महिला मृत भेटिए
रोल्पाको पहिरोमा बेपत्ता भएका दुई महिला मृत भेटिए रोल्पा- रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार दिउँसो पहिरो जाँदा बेपत्ता भएका दुई महिला मृत भेटिएका छन् । मृत भेटिनेमा गाई–बाख्रा चराउन गएकी स्थानीय महिला ३५ वर्षीया अमिरा घर्ती मगर र ३८ वर्षीया असौजी घर्ती मगर रहेको सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनले जानकारी दिए । रोल्पा- रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार दिउँसो पहिरो जाँदा बेपत्ता भएका दुई महिला मृत भेटिएका छन् । मृत भेटिनेमा गाई–बाख्रा चराउन गएकी स्थानीय महिला ३५ वर्षीया अमिरा घर्ती मगर र ३८ वर्षीया असौजी घर्ती मगर रहेको सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनले जानकारी दिए ।
प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति
प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ ।शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ ।शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
संविधानसभा सदस्य विनोद पहाडीको नेतृत्वमा ‘दलित नागरिक अभियान नेपाल’को घोषणा
संविधानसभा सदस्य विनोद पहाडीको नेतृत्वमा ‘दलित नागरिक अभियान नेपाल’को घोषणा काठमाडौं - संविधानसभा सदस्य विनोद पहाडीको नेतृत्वमा ‘दलित नागरिक अभियान नेपाल’को घोषणा भएको छ ।  बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी जातीय विभेद, छुवाछूत, हिंसा तथा सामाजिक अन्यायविरुद्ध सशक्त आवाज उठाउन अभियान स्थापना गरेको बताएका छन् ।अभियानका संयोजक विनोद पहाडीले नेपालको संविधानले जातीय विभेद र छुवाछूतलाई दण्डनीय अपराध माने पनि... काठमाडौं - संविधानसभा सदस्य विनोद पहाडीको नेतृत्वमा ‘दलित नागरिक अभियान नेपाल’को घोषणा भएको छ ।  बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी जातीय विभेद, छुवाछूत, हिंसा तथा सामाजिक अन्यायविरुद्ध सशक्त आवाज उठाउन अभियान स्थापना गरेको बताएका छन् ।अभियानका संयोजक विनोद पहाडीले नेपालको संविधानले जातीय विभेद र छुवाछूतलाई दण्डनीय अपराध माने पनि व्यवहारमा दलित समुदायमाथि हुने विभेद र अन्याय अझै कायम रहेकोप्रति दुःख व्यक्त गरे ।
दाङका २ युवा लागू औषध सहित भैरहवाबाट पक्राउ
दाङका २ युवा लागू औषध सहित भैरहवाबाट पक्राउ रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ८ अंचलपुर स्थित वडा प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको चेकिङ टोलीले चेकजाँचको क्रममा लागू औषध सहित उनीहरुलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्ण कुमार चन्दले जानकारी दिए । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ८ अंचलपुर स्थित वडा प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको चेकिङ टोलीले चेकजाँचको क्रममा लागू औषध सहित उनीहरुलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्ण कुमार चन्दले जानकारी दिए ।
बुटवलको नयाँ बसपार्कबाट रिभल्भर र गोलीसहित एक युवक पक्राउ
बुटवलको नयाँ बसपार्कबाट रिभल्भर र गोलीसहित एक युवक पक्राउ बुटवल - रुपन्देहीको बुटवलबाट प्रहरीले हातहतियारसहित एक युवकलाई पक्राउ गरेको छ। बुटवल उप-महानगरपालिका वडा नं. ९ स्थित नयाँ बसपार्क इलाकाबाट हातहतियार तथा खरखजानासहित मकवानपुरका २६ वर्षीय रेशम थिङ मल्ल (मगर) लाई प्रहरीले पक्राउ गरेको हो। बुटवल - रुपन्देहीको बुटवलबाट प्रहरीले हातहतियारसहित एक युवकलाई पक्राउ गरेको छ। बुटवल उप-महानगरपालिका वडा नं. ९ स्थित नयाँ बसपार्क इलाकाबाट हातहतियार तथा खरखजानासहित मकवानपुरका २६ वर्षीय रेशम थिङ मल्ल (मगर) लाई प्रहरीले पक्राउ गरेको हो।
कपिलवस्तु, मोरङ र नुवाकोटमा गरी तीन जना मृत फेला
कपिलवस्तु, मोरङ र नुवाकोटमा गरी तीन जना मृत फेला काठमाडौं । कपिलवस्तु, मोरङ र नुवाकोटमा गरी तीन जना मृत फेला परेका छन् । प्रहरीका अनुसार कपिलवस्तुको कपिलवस्तु नगरपालिका-४ बिरपुर बस्ने ९० वर्षीय राजाराम बानियाँ घर नजिकै रहेको पोखरीमा सोमबार मृत अवस्थामा फेला परेका हुन् । काठमाडौं । कपिलवस्तु, मोरङ र नुवाकोटमा गरी तीन जना मृत फेला परेका छन् । प्रहरीका अनुसार कपिलवस्तुको कपिलवस्तु नगरपालिका-४ बिरपुर बस्ने ९० वर्षीय राजाराम बानियाँ घर नजिकै रहेको पोखरीमा सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
बुटवल अटो इन्जिनियरिङ एसोसिएसनद्धारा सरसफाइ तथा डस्टबिन वितरण
बुटवल अटो इन्जिनियरिङ एसोसिएसनद्धारा सरसफाइ तथा डस्टबिन वितरण वातावरण संरक्षण, सरसफाइ प्रवर्द्धन तथा सार्वजनिक स्थललाई स्वच्छ राख्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा अटो भिलेज क्षेत्रको सरसफाइ गर्नुका साथै विभिन्न स्थानमा डस्टबिनसमेत वितरण गरिएको थियो। एसोसिएसनले स्थापना दिवसलाई औपचारिक समारोहमा सीमित नराखी समुदायलाई प्रत्यक्ष लाभ पुग्ने सामाजिक तथा जनहितका कार्यक्रममार्फत मनाउने नीति अनुरूप अभियान सञ्चालन गरेको जनाएको छ। वातावरण संरक्षण, सरसफाइ प्रवर्द्धन तथा सार्वजनिक स्थललाई स्वच्छ राख्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा अटो भिलेज क्षेत्रको सरसफाइ गर्नुका साथै विभिन्न स्थानमा डस्टबिनसमेत वितरण गरिएको थियो। एसोसिएसनले स्थापना दिवसलाई औपचारिक समारोहमा सीमित नराखी समुदायलाई प्रत्यक्ष लाभ पुग्ने सामाजिक तथा जनहितका कार्यक्रममार्फत मनाउने नीति अनुरूप अभियान सञ्चालन गरेको जनाएको छ।
च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन
च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन बुटवल - कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका १७ जनामध्ये तीन जना महिलालाई नेपाली सेनाले सकुशल फेला पारेको छ ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका सह–सेनानी सुमन केसीको टोलीले आज बिहान शुक्लाफाँटा निकुञ्जभित्र जङ्गलमा बेल्डाडी गाउँपालिका–२ का लक्ष्मी थापामगर, सीता चौधरी र मञ्जु राना क्षेत्रीलाई सकुशल उद्धार... बुटवल - कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका १७ जनामध्ये तीन जना महिलालाई नेपाली सेनाले सकुशल फेला पारेको छ ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका सह–सेनानी सुमन केसीको टोलीले आज बिहान शुक्लाफाँटा निकुञ्जभित्र जङ्गलमा बेल्डाडी गाउँपालिका–२ का लक्ष्मी थापामगर, सीता चौधरी र मञ्जु राना क्षेत्रीलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको सेनाले जनाएको छ
‘मदन पुरस्कार २०८२’ का लागि उत्कृष्ट १० पुस्तकहरूको सूची सार्वजनिक
‘मदन पुरस्कार २०८२’ का लागि उत्कृष्ट १० पुस्तकहरूको सूची सार्वजनिक छनौटमा परेका पुस्तकहरूमा केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, ललित विष्टको ‘उत्कर्ष’, रोशनकुमार झाको ‘नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’ र वीणा जोशी (राजभण्डारी) को ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ रहेका छन्।त्यसैगरी, उमा सुवेदीको ‘परिधि’, सीमा आभासको ‘महायुग’, श्रवण मुकारुङको ‘सलह’, डा. नवराज केसीको ‘स्वस्पर्श’ र नदीशको ‘हिउँद’ पनि श्रेष्ठ-सूचीमा पर्न सफल भएका... छनौटमा परेका पुस्तकहरूमा केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, ललित विष्टको ‘उत्कर्ष’, रोशनकुमार झाको ‘नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’ र वीणा जोशी (राजभण्डारी) को ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ रहेका छन्।त्यसैगरी, उमा सुवेदीको ‘परिधि’, सीमा आभासको ‘महायुग’, श्रवण मुकारुङको ‘सलह’, डा. नवराज केसीको ‘स्वस्पर्श’ र नदीशको ‘हिउँद’ पनि श्रेष्ठ-सूचीमा पर्न सफल भएका छन्।
अर्जेन्टिनालाई हराउँदै स्पेनले १६ वर्षपछि जित्यो विश्वकप फुटबलको उपाधि
अर्जेन्टिनालाई हराउँदै स्पेनले १६ वर्षपछि जित्यो विश्वकप फुटबलको उपाधि बुटवल - स्पेनले फिफा विश्वकप फुटबल सन २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्यु जर्सीमा रहेको मेटलाइफ रंगशालामा आज बिहान सम्पन्न फाइनलमा अर्जेन्टिनालाई १–० ले गोलले पराजित गर्दै स्पेन विश्व च्याम्पियन बन्न सफल भयो ।सन् २०१० पछि दोस्रो पटक विश्वकपको उपाधि जित्दै स्पेनले विश्व फुटबलमा आफ्नो प्रभुत्व फेरि स्थापित... बुटवल - स्पेनले फिफा विश्वकप फुटबल सन २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्यु जर्सीमा रहेको मेटलाइफ रंगशालामा आज बिहान सम्पन्न फाइनलमा अर्जेन्टिनालाई १–० ले गोलले पराजित गर्दै स्पेन विश्व च्याम्पियन बन्न सफल भयो ।सन् २०१० पछि दोस्रो पटक विश्वकपको उपाधि जित्दै स्पेनले विश्व फुटबलमा आफ्नो प्रभुत्व फेरि स्थापित गरेको छ ।  अत्यन्त प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा स्पेनका लागि निर्णायक गोल फेरान टोरेसले गरे ।
Weather Update