Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
प्रदेशसभाले १५ करोड खर्च गर्दा बन्यो तीन कानुन   
प्रदेशसभाले १५ करोड खर्च गर्दा बन्यो तीन कानुन    ​​​​​​​बुटवल -प्रदेशको संरचना कामकाजी नभएको बिषय बेला बखतमा चर्चा भइरहन्छ  । सरकारले मात्रै होईन प्रदेशमा छुट्टै नीतिगत काम गर्ने हिसाबले स्थापना गरिएको प्रदेशसभाले पनि जे काम गर्नुपर्ने हो त्यो नगरेको पाइएको छ  ।कानुनी अभावका कारण प्रदेश संरचनाले काम गर्न नसकेको व्यापक गुनासो आएपनि प्रदेशसभाले एक बर्षमा कानुन निर्माणको संख्या हेर्ने... ​​​​​​​बुटवल -प्रदेशको संरचना कामकाजी नभएको बिषय बेला बखतमा चर्चा भइरहन्छ  । सरकारले मात्रै होईन प्रदेशमा छुट्टै नीतिगत काम गर्ने हिसाबले स्थापना गरिएको प्रदेशसभाले पनि जे काम गर्नुपर्ने हो त्यो नगरेको पाइएको छ  ।कानुनी अभावका कारण प्रदेश संरचनाले काम गर्न नसकेको व्यापक गुनासो आएपनि प्रदेशसभाले एक बर्षमा कानुन निर्माणको संख्या हेर्ने हो भने निकै न्यून देखिएको छ  ।
सिद्धार्थ राजमार्ग सिद्धबाबा खण्डको सडक सुचारु, रोल्पा र रुकुम पश्चिमका सडक अबरुद्ध
सिद्धार्थ राजमार्ग सिद्धबाबा खण्डको सडक सुचारु, रोल्पा र रुकुम पश्चिमका सडक अबरुद्ध बुटवल -  राती परेकाे बर्षाका कारण अबरुद्ध बुटवल- पाल्पा सडक सुचारु भएकाे छ ।  पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फ प्रवेश गर्ने विन्दुबाट करिब एक सय मिटर उत्तरतर्फ पहिरो खस्दा सिद्धार्थ राजमार्ग  अवरुद्ध भएको थियाे  । पहिराे हटाएसँगै विहानदेखि सडक सुचारु भएकाे प्रहरीले जनाएकाे छ ।  बुटवल -  राती परेकाे बर्षाका कारण अबरुद्ध बुटवल- पाल्पा सडक सुचारु भएकाे छ ।  पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फ प्रवेश गर्ने विन्दुबाट करिब एक सय मिटर उत्तरतर्फ पहिरो खस्दा सिद्धार्थ राजमार्ग  अवरुद्ध भएको थियाे  । पहिराे हटाएसँगै विहानदेखि सडक सुचारु भएकाे प्रहरीले जनाएकाे छ । 
प्रथम ज्ञानपुन्ज सेभेन ए साईड फुटबल प्रतियोगिता : होराईजन जिबिएस, सरस्वती र नयाँगाउँ विजयी 
प्रथम ज्ञानपुन्ज सेभेन ए साईड फुटबल प्रतियोगिता : होराईजन जिबिएस, सरस्वती र नयाँगाउँ विजयी  बुटवल-  बुटवलमा जारी प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबारदेखि दोस्रो चरणका खेल सुरु भएका छन् । सिद्धार्थ केबल कार लिमिटेड शिर्ष प्रायोजन तथा सिद्धि विनायक स्न्याक्स एण्ड नुडल्स प्रा.लि. तथा ऊर्जा इन्टरप्राइजेज प्रा.लि मुख्य प्रायोजक तथा ज्ञानपुन्ज ईङ्लिस सेकेण्डरी स्कुल बुटवलको आयोजनामा जारी प्रतियोगिता... बुटवल-  बुटवलमा जारी प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबारदेखि दोस्रो चरणका खेल सुरु भएका छन् । सिद्धार्थ केबल कार लिमिटेड शिर्ष प्रायोजन तथा सिद्धि विनायक स्न्याक्स एण्ड नुडल्स प्रा.लि. तथा ऊर्जा इन्टरप्राइजेज प्रा.लि मुख्य प्रायोजक तथा ज्ञानपुन्ज ईङ्लिस सेकेण्डरी स्कुल बुटवलको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा होराइजन जीबीएस स्कुल विजयी भएको छ । जिबिएसले सरस्वती माविलाई २–० गोल अन्तरले पराजित गरेको हो । 
कालिकामा नवआगन्तुक विद्यार्थीलाइ स्वागत तथा सम्मान  
कालिकामा नवआगन्तुक विद्यार्थीलाइ स्वागत तथा सम्मान   बुटवल,५ भदौ । नेपालकै अग्रणी शैक्षिक संस्था कालिका मानवज्ञान मावि बुटवलमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीहरूलाई कक्षा १२ का विधार्थिहरुद्धारा  स्वागत तथा सम्मान गरेका छन । बिद्यालयमा शुक्रबार बिशेष कार्यक्रमको आयोजनाना गरी स्वागत तथा सम्मान गरिएको हो। बुटवल,५ भदौ । नेपालकै अग्रणी शैक्षिक संस्था कालिका मानवज्ञान मावि बुटवलमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीहरूलाई कक्षा १२ का विधार्थिहरुद्धारा  स्वागत तथा सम्मान गरेका छन । बिद्यालयमा शुक्रबार बिशेष कार्यक्रमको आयोजनाना गरी स्वागत तथा सम्मान गरिएको हो।
गुल्मीमा बाँदर धपाउने क्रममा लडेर एक महिलाको मृत्यू
गुल्मीमा बाँदर धपाउने क्रममा लडेर एक महिलाको मृत्यू गुल्मी - गुल्मीमा बाँदर धपाउने क्रममा लडेर एक महिलाको ज्यान गएको छ । रेसुङ्गा नगरपालिका–७ कुडापानीमा बादर धपाउने क्रममा स्थानीय ५५ वर्षीया कमला पाण्डेको मृत्यु भएको हो । शुक्रबार साँझ करिब साँढे ५ बजे निउरेनी जंगलस्थित गोरेटो बाटोमा बाँदर धपाउने क्रममा अचानक चिप्लिएर करिब २५ मिटर तल खसेर घाइते भएकी... गुल्मी - गुल्मीमा बाँदर धपाउने क्रममा लडेर एक महिलाको ज्यान गएको छ । रेसुङ्गा नगरपालिका–७ कुडापानीमा बादर धपाउने क्रममा स्थानीय ५५ वर्षीया कमला पाण्डेको मृत्यु भएको हो । शुक्रबार साँझ करिब साँढे ५ बजे निउरेनी जंगलस्थित गोरेटो बाटोमा बाँदर धपाउने क्रममा अचानक चिप्लिएर करिब २५ मिटर तल खसेर घाइते भएकी पाण्डेको उपचारका क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ । 
लुम्बिनीमा मनसुनजन्य विपद्बाट ८५ जनाको मृत्यु, पीडितलाई राहतमा कमी हुन नदिन मुख्यमन्त्रीको निर्देशन
लुम्बिनीमा मनसुनजन्य विपद्बाट ८५ जनाको मृत्यु, पीडितलाई राहतमा कमी हुन नदिन मुख्यमन्त्रीको निर्देशन रिषद्ले नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) को सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीपारिको सुस्ता क्षेत्रमा नदी कटान तथा बाढीको जोखिम न्यूनीकरणका लागि २५ लाख रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ । प्रदेश विपद् व्यवस्थापन कोषबाट जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) मार्फत उक्त रकम खर्च गरिनेछ । रिषद्ले नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) को सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीपारिको सुस्ता क्षेत्रमा नदी कटान तथा बाढीको जोखिम न्यूनीकरणका लागि २५ लाख रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ । प्रदेश विपद् व्यवस्थापन कोषबाट जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) मार्फत उक्त रकम खर्च गरिनेछ ।
गरिमाको न्यायको माग गर्दै तिलोत्तमामा पुरुष सञ्जालको प्रर्दशन 
गरिमाको न्यायको माग गर्दै तिलोत्तमामा पुरुष सञ्जालको प्रर्दशन  बुटवल - सिमरामा गरिमा चौधरीको बलत्कारपछि हत्या भएको घटनाको विरोधमा रुपन्देहीको तिलोत्तमा मणिग्राममा प्रर्दशन गरिएको छ ।शुक्रबार तिलोत्तमा नगरपालिका पुरुष सञ्जालले घटनामा संलग्न दोषीलाई कडा कानुनी कारबाहीको मागसहित सञ्जालले ब्यानर र पम्प्लेट बोकेर विरोध प्रदर्शन गरेको हो ।  बुटवल - सिमरामा गरिमा चौधरीको बलत्कारपछि हत्या भएको घटनाको विरोधमा रुपन्देहीको तिलोत्तमा मणिग्राममा प्रर्दशन गरिएको छ ।शुक्रबार तिलोत्तमा नगरपालिका पुरुष सञ्जालले घटनामा संलग्न दोषीलाई कडा कानुनी कारबाहीको मागसहित सञ्जालले ब्यानर र पम्प्लेट बोकेर विरोध प्रदर्शन गरेको हो । 
प्रथम ज्ञानपुन्ज सेभेन ए साईड फुटबल: पहिलो चरणका खेल सकियो,  शुक्रबारदेखि दोस्रो चरणका खेल हुने 
प्रथम ज्ञानपुन्ज सेभेन ए साईड फुटबल: पहिलो चरणका खेल सकियो, शुक्रबारदेखि दोस्रो चरणका खेल हुने  बुटवल, भदौ ४ ।बुटवलमा जारी प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबारदेखि दोस्रो चरणका खेल हुने भएका छन् ।भदौ १ गतेदेखि सुरु भएको प्रतियोगितामा विहिबारसम्म पहिलो चरणका खेलहरु सम्पन्न भएका हुन् । ज्ञानपुन्ज ईङ्गलिस सेकेण्डरी स्कुल बुटवल ११ नहरपुरको आयोजनामा भएको प्रतियोगितामा विहिबार पाँच खेल... बुटवल, भदौ ४ ।बुटवलमा जारी प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबारदेखि दोस्रो चरणका खेल हुने भएका छन् ।भदौ १ गतेदेखि सुरु भएको प्रतियोगितामा विहिबारसम्म पहिलो चरणका खेलहरु सम्पन्न भएका हुन् । ज्ञानपुन्ज ईङ्गलिस सेकेण्डरी स्कुल बुटवल ११ नहरपुरको आयोजनामा भएको प्रतियोगितामा विहिबार पाँच खेल भए । 
दुई दिनदेखि हराएका साढे दुई वर्षीय बालकको सामुदायिक वनबाट सकुशल उद्धार
दुई दिनदेखि हराएका साढे दुई वर्षीय बालकको सामुदायिक वनबाट सकुशल उद्धार बुटवल- नवलपरासी (बर्दघाट सुस्ता पूर्व )को गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई वर्षीय बालकलाई दुई दिनपछि प्रहरीले सकुशल उद्धार गरेको छ । भदौ २ गते बिहान करिब ७ बजे भागर निवासी हेमकुमारी आले घरनजिकै रहेको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न गएकी थिइन्। बुटवल- नवलपरासी (बर्दघाट सुस्ता पूर्व )को गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई वर्षीय बालकलाई दुई दिनपछि प्रहरीले सकुशल उद्धार गरेको छ । भदौ २ गते बिहान करिब ७ बजे भागर निवासी हेमकुमारी आले घरनजिकै रहेको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न गएकी थिइन्।
एकैदिन तोलामा ९ हजार ३ सय रुपैयाँ बढ्यो सुन
एकैदिन तोलामा ९ हजार ३ सय रुपैयाँ बढ्यो सुन काठमाडौं - बिहीबार सुनको भाउ तोलामा ९ हजार ३ सय रुपैयाँ बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँ तोकेको छ । काठमाडौं - बिहीबार सुनको भाउ तोलामा ९ हजार ३ सय रुपैयाँ बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँ तोकेको छ ।
प्रथम ज्ञानपुन्ज अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता :  विद्यालयविच रोमाञ्चक भिडन्त
प्रथम ज्ञानपुन्ज अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता : विद्यालयविच रोमाञ्चक भिडन्त बुटवल -  बुटवलमा जारी प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत  तेस्रो दिन बुधबारसम्म १५ खेल सम्पन्न भएका छन् ।तेस्रो दिन बुधबार सिद्धार्थ केबलकारको मुख्य प्रायोजन तथा ज्ञानपुन्ज ईङ्गलिस सेकेण्डरी स्कुल बुटवल ११ नहरपुरको आयोजनामा बुधबार विहान भएको पहिलो खेलमा नवप्रभात ईगलिस बोर्डिङ स्कुल दोस्रो चरणमा... बुटवल -  बुटवलमा जारी प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत  तेस्रो दिन बुधबारसम्म १५ खेल सम्पन्न भएका छन् ।तेस्रो दिन बुधबार सिद्धार्थ केबलकारको मुख्य प्रायोजन तथा ज्ञानपुन्ज ईङ्गलिस सेकेण्डरी स्कुल बुटवल ११ नहरपुरको आयोजनामा बुधबार विहान भएको पहिलो खेलमा नवप्रभात ईगलिस बोर्डिङ स्कुल दोस्रो चरणमा प्रवेश गरेको छ ।
निर्माता अविरलले ल्याए नौलो तीज गीत
निर्माता अविरलले ल्याए नौलो तीज गीत बुलबुल र भूठान चलचित्रका निर्माता अविरल थापाले तीजलाई लक्षित गर्दै नयाँ गीत ‘दिक्क लाईसक्यो’बजारमा ल्याएका छन्। चलचित्र लालीबजारमा गीत गाएर थप चर्चामा आएकी गायिका दीपिका बयम्बु,अर्की पार्श्व गायिका बेनिशा पौडेल र नवगायिका सुनिता विकको स्वर रहेको सो गीतमा संगीत किरण भुसालले गरेकाछन् भने शव्द स्वयं थापाकै रहेको छ। सो गीतको... बुलबुल र भूठान चलचित्रका निर्माता अविरल थापाले तीजलाई लक्षित गर्दै नयाँ गीत ‘दिक्क लाईसक्यो’बजारमा ल्याएका छन्। चलचित्र लालीबजारमा गीत गाएर थप चर्चामा आएकी गायिका दीपिका बयम्बु,अर्की पार्श्व गायिका बेनिशा पौडेल र नवगायिका सुनिता विकको स्वर रहेको सो गीतमा संगीत किरण भुसालले गरेकाछन् भने शव्द स्वयं थापाकै रहेको छ। सो गीतको भिडियोलाई हाल छायांकनमा रहेको चलचित्र जुबाकी लेखक वर्षा पौडेलले निर्देशन गरेकी छिन् ।
Weather Update