Lumbini Rise
अर्थदृष्टि  अल्पविकासको अर्थ–राजनीति’ को बुटवलमा विमर्श 
अर्थदृष्टि  अल्पविकासको अर्थ–राजनीति’ को बुटवलमा विमर्श  बुटवल- अर्थशास्त्री विश्लेषक एवम् लेखक मनिकर कार्कीको नयाँ पुस्तक ‘अर्थदृष्टि  अल्पविकासको अर्थ–राजनीति’ को बुटवलमा विमर्श भएको छ ।नेपालको आर्थिक विकासको स्वरुप, समाज र अर्थतन्त्रको चरित्र एवम् त्यसका जटिलता र चुनौतीहरूलाई गहन रूपमा विश्लेषण गरिएको सो पुस्तकको शनिवार बुटवलमा विमर्श गरिएको हो । विमर्श कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम...
बाहिरी दबाब र सम्बन्ध : मानसिक स्वास्थ्यका आयामहरू
बाहिरी दबाब र सम्बन्ध : मानसिक स्वास्थ्यका आयामहरू आजको दौडधुप र जटिल सम्बन्धहरूको युगमा मानिसले मानसिक स्वास्थ्यलाई जति आवश्यक ठान्नु पर्ने हो, त्यति ठानिएको छैन। देखिने दुखाइको उपचार हामी तुरुन्त गर्छौं, तर नदेखिने मानसिक बोझलाई समाजले अझै उपेक्षा गर्छ। विशेषतः बाहिरी दबाब र व्यक्तिगत सम्बन्धले हाम्रो मानसिक स्थितिमा कति गहिरो असर पारिरहेको छ भन्ने विषयमा खासै चर्चा हुँदैन।...
पुरुषको मौनता: असहयोगका अदृश्य कारणहरू?
पुरुषको मौनता: असहयोगका अदृश्य कारणहरू? दाम्पत्य जीवनमा असहयोगको मुद्दाले अक्सर महिलाको पीडालाई मात्र उजागर गर्छ, तर पुरुषको असहयोगी व्यवहारका पछाडिका जटिल मनोवैज्ञानिक र सामाजिक कारणहरू प्रायः छायामा पर्छन्। के पुरुषहरू जानीजानी असहयोगी हुन्छन्, वा उनीहरू स्वयं अदृश्य दबाब र अपेक्षाका सिकार हुन्?
डा. बालकृष्ण चापागाईं सिद्धिचरण श्रेष्ठ साहित्य पुरस्कारबाट सम्मानित
डा. बालकृष्ण चापागाईं सिद्धिचरण श्रेष्ठ साहित्य पुरस्कारबाट सम्मानित बुटवल - १८ औं गणतन्त्र दिवस २०८२ तथा युगकवि सिद्धिचरण श्रेष्ठको ११४ औं जन्मजयन्तीका अवसरमा बिहीबार बुटवलमा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ४ स्थित ऐतिहासिक नवजागृति पुस्तकालयद्वारा स्थापित पुरस्कार युगकवि सिद्धिचरण श्रेष्ठ साहित्य सम्मान २०८२ वरिष्ठ पत्रकार डा.बालकृष्ण चापागाईंलाई प्रदान गरिएको छ ।
असहयोगी श्रीमान : मौनताको मूल्य र सम्बन्ध विच्छेदको जोखिम
असहयोगी श्रीमान : मौनताको मूल्य र सम्बन्ध विच्छेदको जोखिम दाम्पत्य जीवन, जहाँ दुई व्यक्ति एक अर्काका आधार बन्ने वाचा गर्छन्, कहिलेकाहीँ मौन अपेक्षा र अलिखित नियमहरूको बोझले थिचिन पुग्छ। नेपाली समाजमा 'असहयोगी श्रीमान्' को मुद्दा अझै पनि पर्दाभित्रै छ, किनकि पितृसत्तात्मक विरासतले पुरुषको भूमिकालाई 'कमाउने' मा सीमित गरिदिन्छ र घरभित्रका जिम्मेवारीलाई महिलाको स्वाभाविक कर्तव्य ठानिन्छ। तर, जब सँगै हिँड्ने...
खेम सेन्चुरी र सुनितामी परियारको गीत ‘लाजको पर्दा’ सार्वजिनक
खेम सेन्चुरी र सुनितामी परियारको गीत ‘लाजको पर्दा’ सार्वजिनक बुटवल – नेपाली साङ्गीतिक बजारमा फेरि एक पटक एउटा गहिरो प्रेम भाव बोकेको गीत आएको छ । त्यो हो लाजको पर्दा । गायिका सुनितामी परियारको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियो ‘लाजको पर्दा’ मा चर्चित अभिनेता पल शाह र सामाजिक सञ्जालमा भाइरल बाल कलाकार आरुशी कार्कीको संवेगात्मक अभिनय रहेको...
गर्विलो इतिहास बोकेको महाविर पुस्तकालय
गर्विलो इतिहास बोकेको महाविर पुस्तकालय बुटवल – पुस्तकालय स्थापना गरेबापत जेल जानुपर्छ भन्ने सुन्दा अहिलेका पुस्तालाई पत्याउन मुस्किल पर्छ । तर, ७५ वर्षअघि पुस्तकालय स्थापना गरेबापत जेल जानुपरेको उदाहरण बुटवलमा भेटिन्छ । नेपालकै पुरानोमध्येको एक महावीर पुस्तकालय स्थापना गरेबापत तत्तकालिन राणा शासकबाट पुस्तकालयका संस्थापक ओमशंकर श्रेष्ठ र स्व.सत्यलालले ९ महिना जेल जीवन बिताउनुपरेको थियो ।
मनिकर कार्कीकाे अर्थदृष्टिकाे लाेकार्पण
मनिकर कार्कीकाे अर्थदृष्टिकाे लाेकार्पण बुटवल – अर्थशास्त्री लेखक मनिकर कार्कीको पुस्तक अर्थ दृष्टिको विमाेचन  गरिएको छ । शुक्रवार काठमाडौँमा  पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, गभर्नर डा. विश्व पौडेल, राजनीतिज्ञ राजेन्द्र श्रेष्ठ, पूर्व मन्त्री रामकुमारी झाँक्रीले  काठमाडौँमा लोकार्पण गरेका हुन ।  
बुटवलका मञ्जेशको नेतृत्वमा नेपालका  ४ बालबालिका फिलिपिन्स जाँदै, ग्लाम पेजेन्ट प्रतिस्पर्धामा उत्रदै
बुटवलका मञ्जेशको नेतृत्वमा नेपालका  ४ बालबालिका फिलिपिन्स जाँदै, ग्लाम पेजेन्ट प्रतिस्पर्धामा उत्रदै बुटवल - बालबालिकाहरुको प्रतिभा प्रस्फुटन गर्ने अन्तर्राष्ट्रिय मञ्चमा बुटवलका ३ जना सहित नेपालबाट ४ जना बालबालिकाहरुले भाग लिने भएका छन । जेठ ८ देखि १५ गतेसम्म फिलिपिन्समा हुने लिटल एण्ड टिन ईन्टरनेश्नल ग्लाम पेजेन्ट २०२५ को छैटौ संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै बुटवलका मिस्टर अभिनव न्यौपाने, मिस मिरिन्जा गाहा, अग्रिमा कुवर...
गुल्मी महोत्सवमा पनि दुर्गेश थापा हेलिकप्टर मार्फत सहभागी, शुल्क दोब्बर
गुल्मी महोत्सवमा पनि दुर्गेश थापा हेलिकप्टर मार्फत सहभागी, शुल्क दोब्बर गुल्मी – गुल्मी महोत्सवमा चर्चित गायक दुर्गेश थापा हेलिकप्टर मार्फत सहभागी भएका छन् । पछिल्लो समय दर्शक श्रोता माझ लोकप्रिय गायक थापा मेला महोत्सवमा व्यस्तताका कारणले हेलिकप्टर मार्फत पुग्ने गरेका हुन् । आफूलाई पर्फमर बताउने थापा सिम्रिक एयरको हेलिकप्टर मार्फत गुल्मी महोत्सवमा सहभागी भएको गुल्मी चेम्बर अफ कमर्सका अध्यक्ष दुर्गाप्रसाद...
आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाइँदै
आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाइँदै बुटवल -  विश्व प्रतिलिपि अधिकार दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् १९९५ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को साधारण सभाले अप्रिल २३ मा यो दिवस मनाउने घोषणा गरेको थियो।  पुस्तक र लेखकप्रति सम्मान प्रकट गर्नुका साथै पढ्ने संस्कृतिलाई प्रोत्साहन गर्ने उदेश्यले प्रत्येक बर्ष...
नयाँ वर्ष २०८२ काे शूभकामना
नयाँ वर्ष २०८२ काे शूभकामना
Weather Update