Lumbini Rise
पाठकहरुको चौतारी :  हिमालय बुक हाउस
पाठकहरुको चौतारी : हिमालय बुक हाउस हिमालय बुक हाउसबाट किताब मात्रै विक्रि हुँदैन । किताबमाथि विमर्श पनि हुन्छ । यति मात्रै होईन्, नियमित आउने पाठकहरुविच पुस्तकको आदानप्रदान गर्ने संस्कार नै बसेको छ । यतिसम्मकी केही यस्ता पाठक छन् जो हिमालय बुक हाउस नपस्दा खाना बिर्सेजस्तो महसुस गर्छन् ।
Weather Update