Lumbini Rise
नयाँ वर्ष २०८२ काे शूभकामना

दील साहनी


शुभ कामना
स्वागत नयाँ वर्षलाई


शुभ कामना नयाँ वर्षलाई
नयाँ वर्षको शुभ उपलक्ष्यमा
स्वागत  तथा शुभ काामना


तपाईंहरू समस्त जनहरूलाई
स्वदेश विदेशमा बस्ने दाजु भाइ दिदी बहिनीहरूलाई
इष्ट मित्र संगी साथीहरूलाई
आफन्तहरूलाई


कुशल मंगल होस् नयाँ वर्षमा सबलाई
जय जय होस् नयाँ वर्षमा सबैको
फलोस् फुलोस् नयाँ वर्ष
फलिफाप होस् नयाँ वर्ष


दुख कष्ट भागी जाओस्
आपद विपद टरी जाओस्
मनको कामना पूरा होस्
सपना सारा साकार हउन्
भाग्य चम्कोस्


यस कीर्ति फैलियोस्
समृद्धिले आकाश छोओस्
सफलताले सगरमाथा चुमोस्
चारैतिर खुशीयाली नै  खुशीयाली रहोस्
जीवन भरिपूर्ण होस्


कुनै कुराको कमी नरहोस्
फेरि पनि शुभ कामना नयाँ वर्षलाई
फेरि पनि स्वागत  नयाँ वर्षलाई
फेरि पनि शुभ कामना


फेरि पनि स्वागत
देश विदेशमा बसोबास गर्ने समस्त
आत्मीय जनहरूलाई
आफन्त जनहरूलाई
नेपाली मनहरूलाई

 

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  २०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update