Lumbini Rise
गाडी नचल्दा सर्वसाधारणदेखि पर्यटकसम्मलाई सास्ती  (भिडियो)
गाडी नचल्दा सर्वसाधारणदेखि पर्यटकसम्मलाई सास्ती  (भिडियो) बुटवल–  यातायात व्यवसायीहरुले सवारी साधन ठप्प पार्दा सर्वासाधरणले पाउनुसम्मको सास्ती पाएका छन् । बुटवल सहित लुम्बिनी प्रदेशका मुख्य सहरी क्षेत्रमा लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन नचलेपछि यात्रुले सास्ती पाएका हुन् । यातायात व्यवसायीहरुले आफ्नो माग पूरा गराउने नाममा आन्दोलन गर्दा सर्वसाधरणको विचल्ली भएको हो ।  सुर्खेत भेरीगंगा...
गृह प्रदेश लुम्बिनीमा अर्थमन्त्री पौडेलले कस्ता योजनामा बजेट छुट्टाए (हेर्नुहोस् योजना र बजेट)
गृह प्रदेश लुम्बिनीमा अर्थमन्त्री पौडेलले कस्ता योजनामा बजेट छुट्टाए (हेर्नुहोस् योजना र बजेट) अर्थमन्त्री विष्णु पौडेलले बिहीबार सार्वजनिक गरेको बजेटमा लुम्बिनी प्रदेशका अधिकांश पुराना योजनाले निरन्तरता पाएका छन् ।  आर्थिक वर्ष ०८२/०८३ को बजेटमा अधिकांश अधुरा, बहुबर्षिय र सडकसँग सम्बन्धित योजनाहरूमा बजेट छुट्टाइएको छ । लुम्बिनीका के कस्ता योजना परे यहाँ उल्लेख गरिएको छ ।
सुजनको आपराधिक श्रृखला :  तीन आमाछोरीको बीभत्स हत्या
सुजनको आपराधिक श्रृखला : तीन आमाछोरीको बीभत्स हत्या सुजनको स्थायी ठेगाना तानसेन नगरपालिका ७ नम्बरमा पर्छ । यी तिनै सुजन हुन जसले आफ्नै सहोदर माइलो दाजुको हत्या अभियोगमा ९ वर्ष जेल बसेका थिए । सहोदर दाजुको हत्या अभियोगमा जन्मकैदको सजाय भोगेका उनको कार्यशैली र आचार सुधार भएको भन्दै ७८ सालमा तत्कालिन सरकारले संविधान दिवसको सन्दर्भ पारेर आममाफी दिएको...
हत्याकाे अघिल्लाे रात सुजनले नै होटेल लगेर खाजा खुवाएका थिए!
हत्याकाे अघिल्लाे रात सुजनले नै होटेल लगेर खाजा खुवाएका थिए! बुटवल - तीन आमाछोरीको बीभत्स हत्याको अभियोगमा पक्राउ परेका सुजन कोईरालाले फकाई फकाई घरमै लगेर तीन आमाछोरीको हत्या गरेको खुलेको छ । पाल्पा तानसेन ७ स्थायी बसोबास रहेका कोइरालाले बुटवल ११ होराईजनचोक स्थित मिलीजुली पथमा रहेको आफ्नै घरमा लगेर बीभत्स ढङ्गले हत्या गरेको खुलेको हो । अभियुक्त कोइरालाले सम्बन्ध विच्छेद...
गर्विलो इतिहास बोकेको महाविर पुस्तकालय
गर्विलो इतिहास बोकेको महाविर पुस्तकालय बुटवल – पुस्तकालय स्थापना गरेबापत जेल जानुपर्छ भन्ने सुन्दा अहिलेका पुस्तालाई पत्याउन मुस्किल पर्छ । तर, ७५ वर्षअघि पुस्तकालय स्थापना गरेबापत जेल जानुपरेको उदाहरण बुटवलमा भेटिन्छ । नेपालकै पुरानोमध्येको एक महावीर पुस्तकालय स्थापना गरेबापत तत्तकालिन राणा शासकबाट पुस्तकालयका संस्थापक ओमशंकर श्रेष्ठ र स्व.सत्यलालले ९ महिना जेल जीवन बिताउनुपरेको थियो ।
सामुदायिक कुकुरको व्यवस्थापनमा सिद्धार्थनगरको सक्रियता
सामुदायिक कुकुरको व्यवस्थापनमा सिद्धार्थनगरको सक्रियता बुटवल – स्थानियको गुनासो सम्बोधन गर्नका लागि सिद्धार्थनगरले सामुदायिक कुकुरहरुलाई व्यवस्थापन गर्न विगत तीन बर्षदेखि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । सिद्धार्थनगर नगरपालिकाका कृषि तथा पशु विकास शाखा प्रमुख योगेन्द्र प्रसाद यादवले समुदायमा रहेका छाडा कुकुरको टोकाइबाट लाग्ने रेबिज रोगबाट नगरबासीलाई बचाउने र छाडा कुकुर नियन्त्रण गर्ने उद्देश्यले सामुदायिक (छाडा)...
विनाकारण बुटवलका सुदीपले बगाए जम्भुकश्मिरमा रगत
विनाकारण बुटवलका सुदीपले बगाए जम्भुकश्मिरमा रगत बुटवल - भारत जम्मुकस्मिर घुम्न गएका बेला बुटवलका सुदीप न्यौपानेको आतंककारी हमलामा परि मृत्यू भएको छ । सुदीप आमा रीमा पाण्डे (रीमकला), वहिनि सुष्मा र ज्वाई उज्जवल काफ्ले सहित भ्रमणका लागि पहलगामको बैसारन पुगेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार सो ठाउँमा मंगलबार आतंककारी समूहले एकाएक गोली प्रहार गर्न थाल्यो ।...
पाठकहरुको चौतारी :  हिमालय बुक हाउस
पाठकहरुको चौतारी : हिमालय बुक हाउस हिमालय बुक हाउसबाट किताब मात्रै विक्रि हुँदैन । किताबमाथि विमर्श पनि हुन्छ । यति मात्रै होईन्, नियमित आउने पाठकहरुविच पुस्तकको आदानप्रदान गर्ने संस्कार नै बसेको छ । यतिसम्मकी केही यस्ता पाठक छन् जो हिमालय बुक हाउस नपस्दा खाना बिर्सेजस्तो महसुस गर्छन् ।
लुम्बिनीका सुनिल ‘आर्ट’ मा रमाउँदै
लुम्बिनीका सुनिल ‘आर्ट’ मा रमाउँदै लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीको चिनारी हो मायादेवी मन्दिर । बौद्धमार्गीहरु चाहन्छन् जीवनमा एक पटक मायादेवी अगाडि उभिएर तस्विर खिचौं । तर मायादेवी मन्दिरको काखैमा जन्मिएका सुनिल हरिजनले तस्विरमात्रै होईन मायादेवी मन्दिरको दुरुस्तै चित्र (आर्ट) गरेर आफ्नो अभिलाषा पूरा गरेका छन् ।
कान्तिको कायापलट : झुप्रोदेखि महलसम्म
कान्तिको कायापलट : झुप्रोदेखि महलसम्म विद्यार्थीको खोजीमा भौतारिनुपर्ने कान्तिले यो १५ बर्षमा काँचुली फेरेको छ । पहिले विद्यार्थी खोज्न शिक्षकहरु गाउँ गाउँ पुग्नुपर्‍थ्यो । अहिले अभिभावक, विद्यार्थीले विद्यालय खोज्दै यहाँ आउँछन ।शिक्षक, अभिभावकको चाहना हुने हो भने सामुदायिक विद्यालय नै पहिलो रोजाईँको विद्यालय बनाउन सकिन्छ भन्ने उदाहरण कान्तिलाई लिन सकिन्छ । शैक्षिक गुणस्तरमा सामुदायिक विद्यालय...
लुम्बिनीको अन्तर्राष्ट्रियकरण :  घुम्नैपर्ने सूचीदेखि आध्यात्मिक गतिविधिसम्म
लुम्बिनीको अन्तर्राष्ट्रियकरण : घुम्नैपर्ने सूचीदेखि आध्यात्मिक गतिविधिसम्म द न्यूयोर्कटाइम्सले सन् २०२५ को घुम्नैपर्ने सूचीमा लुम्बिनी राख्ने अवस्था आउनुमा लुम्बिनीको आध्यात्मिक र अन्र्तराष्ट्रिय व्यक्तिहरुको भ्रमणले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
भारत उडिसा प्रकृती मृत्यू प्रकरण :  ‘प्रकृती स्मृतीमा सधैं जिवित रहन्छौं’
भारत उडिसा प्रकृती मृत्यू प्रकरण : ‘प्रकृती स्मृतीमा सधैं जिवित रहन्छौं’ फोन गर्दै प्रकृतीले ‘फेसबुकमा फोटो राखेको छु लाईक गर्नुनी मम्मी’ भनेकी थिईन । ‘यो बोली नै प्रकृतीको अन्तिम बन्यो’ सरिताले भनिन –‘मैलै त छोरी गुमाए, अन्य आमाहरुले गुमाउन नपरोस् ।’
Weather Update