Lumbini Rise
आधा बढि विमानस्थलबाट उड्दैन जहाज 
आधा बढि विमानस्थलबाट उड्दैन जहाज  नेपालमा निर्माण भएको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान नभएर चौतर्फी आलोचना भइरहन्छ । तर, निर्माण सम्पन्न भएका २० वटा आन्तरीक विमानस्थल भने बर्षौदेखि सञ्चालन नभएर नयाँ रेकर्ड बनाएका छन् । नेपालमा ३ अन्तर्राष्ट्रिय र ५२ आन्तरिक गरी ५५ विमानस्थल छन् । नेपालका पहाडी तथा हिमाली क्षेत्रका जनतालाई सरल...
संगितमा रमाएकाहरु 
संगितमा रमाएकाहरु  बुटवल - विश्वमै सरल र सहज भाषाका रुपमा संगितलाई लिइन्छ । भाषा नजान्नेहरुले पनि, शब्द नबुुझेपनि जो कोहीलाई मिठो धुन वा संगीतले ध्यान तान्न सक्छ । संगीत सबैलाई मन पर्छ संगीतले मानिसहरुको ध्यानलाई तत्कालै तान्छ मानिसहरुको संगीत संग युगौ युग देखीको नाता छ भन्दा पनी फरक पर्दैन संगीतले मानिसको ओठमा  ...
अख्तियार बुटवलमा उजुरीका चाङ, स्थानीय सरकारका धेरै
अख्तियार बुटवलमा उजुरीका चाङ, स्थानीय सरकारका धेरै ​​​​​​​बुटवल - अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा उजुरीका चाङ लागेको छ । अनियमितता, भ्रष्टाचार र बेथितिका विषयमा अख्तियारमा उजुरीको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा चालू आर्थिक वर्ष ०८१/०८२ को वैशाख मसान्तसम्म एक हजार १०४ वटा उजुरी दर्ता भएको छ । गत वर्षको ४३४...
बुटवलमा प्रहरीको सिसिटिभी चल्दैन, उपमहानगरबाट अनुसन्धान
बुटवलमा प्रहरीको सिसिटिभी चल्दैन, उपमहानगरबाट अनुसन्धान बुटवल -  लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयको सहयोगमा बुटवल क्षेत्रमा साँढे ४ वर्षअघि १२ वटा सिसिटिभी क्यामेरा जडान गरेको थियो । तर, प्रहरीले जडान गरेको सिसिटिभीले काम नगरेपछि बुटवल उपमहानगरले २०८१ मङ्सिरमा १२५ थान अत्याधुनिक सिसिटिभी (इन्टरनेट प्रोटोकल) क्यामेरा जडान गरेको हो ।
गाडी नचल्दा सर्वसाधारणदेखि पर्यटकसम्मलाई सास्ती  (भिडियो)
गाडी नचल्दा सर्वसाधारणदेखि पर्यटकसम्मलाई सास्ती  (भिडियो) बुटवल–  यातायात व्यवसायीहरुले सवारी साधन ठप्प पार्दा सर्वासाधरणले पाउनुसम्मको सास्ती पाएका छन् । बुटवल सहित लुम्बिनी प्रदेशका मुख्य सहरी क्षेत्रमा लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन नचलेपछि यात्रुले सास्ती पाएका हुन् । यातायात व्यवसायीहरुले आफ्नो माग पूरा गराउने नाममा आन्दोलन गर्दा सर्वसाधरणको विचल्ली भएको हो ।  सुर्खेत भेरीगंगा...
गृह प्रदेश लुम्बिनीमा अर्थमन्त्री पौडेलले कस्ता योजनामा बजेट छुट्टाए (हेर्नुहोस् योजना र बजेट)
गृह प्रदेश लुम्बिनीमा अर्थमन्त्री पौडेलले कस्ता योजनामा बजेट छुट्टाए (हेर्नुहोस् योजना र बजेट) अर्थमन्त्री विष्णु पौडेलले बिहीबार सार्वजनिक गरेको बजेटमा लुम्बिनी प्रदेशका अधिकांश पुराना योजनाले निरन्तरता पाएका छन् ।  आर्थिक वर्ष ०८२/०८३ को बजेटमा अधिकांश अधुरा, बहुबर्षिय र सडकसँग सम्बन्धित योजनाहरूमा बजेट छुट्टाइएको छ । लुम्बिनीका के कस्ता योजना परे यहाँ उल्लेख गरिएको छ ।
सुजनको आपराधिक श्रृखला :  तीन आमाछोरीको बीभत्स हत्या
सुजनको आपराधिक श्रृखला : तीन आमाछोरीको बीभत्स हत्या सुजनको स्थायी ठेगाना तानसेन नगरपालिका ७ नम्बरमा पर्छ । यी तिनै सुजन हुन जसले आफ्नै सहोदर माइलो दाजुको हत्या अभियोगमा ९ वर्ष जेल बसेका थिए । सहोदर दाजुको हत्या अभियोगमा जन्मकैदको सजाय भोगेका उनको कार्यशैली र आचार सुधार भएको भन्दै ७८ सालमा तत्कालिन सरकारले संविधान दिवसको सन्दर्भ पारेर आममाफी दिएको...
हत्याकाे अघिल्लाे रात सुजनले नै होटेल लगेर खाजा खुवाएका थिए!
हत्याकाे अघिल्लाे रात सुजनले नै होटेल लगेर खाजा खुवाएका थिए! बुटवल - तीन आमाछोरीको बीभत्स हत्याको अभियोगमा पक्राउ परेका सुजन कोईरालाले फकाई फकाई घरमै लगेर तीन आमाछोरीको हत्या गरेको खुलेको छ । पाल्पा तानसेन ७ स्थायी बसोबास रहेका कोइरालाले बुटवल ११ होराईजनचोक स्थित मिलीजुली पथमा रहेको आफ्नै घरमा लगेर बीभत्स ढङ्गले हत्या गरेको खुलेको हो । अभियुक्त कोइरालाले सम्बन्ध विच्छेद...
गर्विलो इतिहास बोकेको महाविर पुस्तकालय
गर्विलो इतिहास बोकेको महाविर पुस्तकालय बुटवल – पुस्तकालय स्थापना गरेबापत जेल जानुपर्छ भन्ने सुन्दा अहिलेका पुस्तालाई पत्याउन मुस्किल पर्छ । तर, ७५ वर्षअघि पुस्तकालय स्थापना गरेबापत जेल जानुपरेको उदाहरण बुटवलमा भेटिन्छ । नेपालकै पुरानोमध्येको एक महावीर पुस्तकालय स्थापना गरेबापत तत्तकालिन राणा शासकबाट पुस्तकालयका संस्थापक ओमशंकर श्रेष्ठ र स्व.सत्यलालले ९ महिना जेल जीवन बिताउनुपरेको थियो ।
सामुदायिक कुकुरको व्यवस्थापनमा सिद्धार्थनगरको सक्रियता
सामुदायिक कुकुरको व्यवस्थापनमा सिद्धार्थनगरको सक्रियता बुटवल – स्थानियको गुनासो सम्बोधन गर्नका लागि सिद्धार्थनगरले सामुदायिक कुकुरहरुलाई व्यवस्थापन गर्न विगत तीन बर्षदेखि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । सिद्धार्थनगर नगरपालिकाका कृषि तथा पशु विकास शाखा प्रमुख योगेन्द्र प्रसाद यादवले समुदायमा रहेका छाडा कुकुरको टोकाइबाट लाग्ने रेबिज रोगबाट नगरबासीलाई बचाउने र छाडा कुकुर नियन्त्रण गर्ने उद्देश्यले सामुदायिक (छाडा)...
विनाकारण बुटवलका सुदीपले बगाए जम्भुकश्मिरमा रगत
विनाकारण बुटवलका सुदीपले बगाए जम्भुकश्मिरमा रगत बुटवल - भारत जम्मुकस्मिर घुम्न गएका बेला बुटवलका सुदीप न्यौपानेको आतंककारी हमलामा परि मृत्यू भएको छ । सुदीप आमा रीमा पाण्डे (रीमकला), वहिनि सुष्मा र ज्वाई उज्जवल काफ्ले सहित भ्रमणका लागि पहलगामको बैसारन पुगेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार सो ठाउँमा मंगलबार आतंककारी समूहले एकाएक गोली प्रहार गर्न थाल्यो ।...
पाठकहरुको चौतारी :  हिमालय बुक हाउस
पाठकहरुको चौतारी : हिमालय बुक हाउस हिमालय बुक हाउसबाट किताब मात्रै विक्रि हुँदैन । किताबमाथि विमर्श पनि हुन्छ । यति मात्रै होईन्, नियमित आउने पाठकहरुविच पुस्तकको आदानप्रदान गर्ने संस्कार नै बसेको छ । यतिसम्मकी केही यस्ता पाठक छन् जो हिमालय बुक हाउस नपस्दा खाना बिर्सेजस्तो महसुस गर्छन् ।
Weather Update