नेपाललाई आइसिसी ‘डिजिटल फ्यान इन्गेजमेन्ट’ अवार्ड
आइतबार, साउन ४, २०८२
सम्मेलनमा भाग लिन जानुभएका नेपाल क्रिकेट सङ्घ ९क्यान० का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले अवार्ड ग्रहण गरे।
आइसिसीले यसअघि नै नेपाललाई एसियाली क्षेत्रको विजेताका रुपमा यस अवार्डको मनोनयनमा पारेको थियो ।
यस अवार्डको मनोनयनमा नेपालसँगै अफ्रिकन क्षेत्रबाट नामिबिया, अमेरिकी क्षेत्रबाट बर्मुडा र पूर्वी एसिया प्रशान्त क्षेत्रबाट इन्डोनेसिया परेका थिए ।