Lumbini Rise
आहा लुम्बिनी (फाेटाे कथा)

लुम्बिनी - यतिखेर बसन्त ऋतुका कारण नयाँ पालुवा पलाइरहेकाे छ । यहि बसन्त ऋतुसँगै भगवान बुद्धकाे जन्मस्थल लुम्बिनी झन मनमाेहक देखिएकाे छ । उखरमाउलाे गर्मि भएपनि बाेधीबृक्षमा पलाउँदै गरेका नयाँ पालुवा, मायादेवी मन्दिरले भने मन त्यसै शान्त बनाइदिन्छ । 

बुद्धको जन्मस्थल लुम्बिनीले नेपाललाई विश्वमाझ चिनाएको मात्रै छैन कि पर्यटन विकासका माध्यमबाट पनि देशलाई समृद्ध बनाउन इँटा थप्ने काम गरेकाे छ ।

शान्तिदीप, शान्ति स्तुप, बेबीबुद्ध, मायादेवी मन्दिर, अशाेक स्तम्भ, पुष्पकरणी पाेखरी र प्राचिन संरचनाहरुले लुम्बिनी निकै सुन्दर देखिएकाे छ । तीनै राेचक दृश्यहरुलाइ थाइ विहार लुम्बिनीका बाैद्धमार्गी फाेटाे ग्राफर माेन्त्री चिङ्गकालले कैद गरेका तस्विरहरु हेराैं ।

 

तस्विरहरुमाेन्त्री चिङ्गकाल

 

 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  २१:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update