प्रथम ज्ञानपुन्ज सेभेन ए साईड फुटबल प्रतियोगिता : छैटौं दिन सात खेल सम्पन्न
शनिबार, भदौ ६, २०८३
बुटवल - बुटवलमा जारी प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता २०८३ को छैटौ दिन शनिबार सात खेलहरु सम्पन्न भएका छन । सिद्धार्थ केबल कार लिमिटेड शिर्ष प्रायोजन तथा सिद्धि विनायक स्न्याक्स एण्ड नुडल्स प्रा.लि. तथा ऊर्जा इन्टरप्राइजेज प्रा.लि मुख्य प्रायोजक तथा ज्ञानपुन्ज ईङ्लिस सेकेण्डरी स्कुल बुटवलको आयोजनामा देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा विभिन्न विद्यालयविच प्रतिस्पर्धा भएको हो ।


-1792055189.jpg)