प्रथम ज्ञानपुञ्ज सेभेन ए–साइड फुटबल प्रतियोगिता : सातौ दिनमा पाँच खेल सम्पन्न
आइतबार, भदौ ७, २०८३
बुटवल - ज्ञानपुञ्ज इङ्लिस बोर्डिङ स्कुल, बुटवल–११, नहरपुर, रुपन्देहीको आयोजनामा सञ्चालित प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तरविद्यालय ७–ए–साइड फुटबल प्रतियोगिता–२०८३ अन्तर्गत सातौँ दिन आइतबार पाँचवटा प्रतिस्पर्धात्मक खेल सम्पन्न भएका छन् ।

-1787494840.jpg)
-1792055189.jpg)