‘चमेलीको पोइ’ असोज १६ देखि देशभर प्रदर्शनमा आउने
मंगलबार, असोज १३, २०८३
बुटवल । निर्देशक एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘चमेलीको पोइ’ आगामी असोज १६ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । दशैंको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलरसमेत सार्वजनिक गरिएको छ ।

-1790686690.jpg)
-1792055189.jpg)