ज्ञानपुञ्जमा ‘द लुमिना’ म्यागेजिनको विमोचन
बिहीबार, असोज २९, २०८३
बुटवल - बुटवल १३ स्थित ज्ञानपुञ्ज इंगलिश बोर्डिङ स्कूलले द्धिमासिक पत्रिका ‘द लुमिना’ को विमोचन गरेको छ । बरिष्ठ साहित्यकार तथा समालोचक ऋषिराम भुसालले एक समारोहका विच शैक्षिक तथा साहित्यिक पत्रिका ‘द लुमिना’ को विमोचन गरेका हुन् । विद्यालय तहबाटै पठन संस्कृतीलाई जर्गेना गर्न तथा शिक्षक विद्यार्थीलाई समेत लेखनतर्फ अग्रसर गराउने उदेश्यले ज्ञानपुञ्जले म्यागेजिन पत्रिकाको प्रकाशन प्रारम्भ गरेको हो ।

-1792055189.jpg)
-1792055189.jpg)