प्रधानमन्त्रीलाई मेन्सन् गर्दै विशाल भण्डारीले लेखे कमेडी च्याम्पियनभित्रको पिडा
आइतबार, साउन ४, २०८२
के देश सम्बन्ध बनाएर शक्ति राख्न र दुरुपयोग गर्न जान्ने मात्रको हो ? कि ठुला होटेलको Top floor मा बसेर Whisky खाएर गफ दिनेको मात्र हो ? हामी जस्तो लोकल चिया पसलमा चिया खाने र आफ्नो काम सँग मोह राख्ने देशमै केही गर्न तम्सेको मान्छेको कसले सुन्ने ?मलाई कतिको पैसा दिन समय लाग्यो होला तर दिएन र खायो भन्ने एकै जना पनि छैनन्