प्रदेशसभाले १५ करोड खर्च गर्दा बन्यो तीन कानुन
शनिबार, भदौ ६, २०८३
बुटवल -प्रदेशको संरचना कामकाजी नभएको बिषय बेला बखतमा चर्चा भइरहन्छ । सरकारले मात्रै होईन प्रदेशमा छुट्टै नीतिगत काम गर्ने हिसाबले स्थापना गरिएको प्रदेशसभाले पनि जे काम गर्नुपर्ने हो त्यो नगरेको पाइएको छ ।कानुनी अभावका कारण प्रदेश संरचनाले काम गर्न नसकेको व्यापक गुनासो आएपनि प्रदेशसभाले एक बर्षमा कानुन निर्माणको संख्या हेर्ने हो भने निकै न्यून देखिएको छ ।


-1792055189.jpg)