लुम्बिनीमा दुर्लभ पक्षी सारस [तस्बिरहरू]
शनिबार, भदौ ६, २०८३
लुम्बिनी- दुर्लभ पक्षी सारस बुद्धजन्मस्थल लुम्बिनी र आसपासमा भेटिन्छन्। रूपन्देही र कपिलवस्तुका खेतमा यो पक्षी देखिन्छ। उड्न सक्ने सबैभन्दा ठूलो पक्षी सारसले साउनदेखि भदौसम्म बच्चा कोरल्छ। धान हुर्कँदै गर्दा खेतमा सारसका बथान देखापर्छ।

![लुम्बिनीमा दुर्लभ पक्षी सारस [तस्बिरहरू]](https://www.lumbinirise.com/uploads/posts/600X450/783333211_28570773625880444_3398699062580205406_n-1787414451.jpg)
-1792055189.jpg)