बृहत्तर लुम्बिनी क्षेत्र सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सकियो
आइतबार, असोज ४, २०८३
बुटवल– बुद्धजन्मस्थल लुम्बिनीमा सञ्चालित तीन दिने बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आईतबार सकिएको छ । संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष, यूनेस्को र विश्व बैंकको संयुक्त आयोजनामा सम्मेलन गरिएको हो ।

-1792055189.jpg)