लुम्बिनी वरीपरिका पर्यटकीय स्थल जोडेर प्रर्वद्धन गरौं
मंगलबार, असोज १३, २०८३
लुम्बिनी - बुद्ध जन्मस्थल लुम्बिनीसँगै यहाँका प्राकृतिक सम्पदालाई जोडेर पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । राष्ट्रिय संरक्षण तथा विकास केन्द्रले सोमबार लुम्बिनीमा गरेको कार्यक्रममा सहभागीहरुले पर्यटकको बसाई अवधि लम्बाउन नजिकका हरियाली वन क्षेत्र, तालतलैया र वस्तीहरुको पनि प्रर्वद्धन गर्नुपर्नेमा जोड दिइएको हो ।


-1792055189.jpg)