अब नेपाली क्रि केट पनि खेलरोमा
शुक्रबार, असोज २३, २०८३
काठमाडौं । नेपाली क्रिकेटप्रतिको बढ्दो आकर्षणलाई थप अन्तरक्रियात्मक बनाउँदै निःशुल्क स्पोर्ट्स प्रेडिक्शन प्लेटफर्म खेलरोले आफ्नो प्लेटफर्ममा नेपाली क्रिकेटलाई पनि समावेश गरेको छ।अब खेलरोका प्रयोगकर्ताले उपलब्ध नेपाली क्रिकेटका खेलहरूको नतिजाबारे आफ्नो अनुमान राख्न, सही अनुमानका आधारमा अंक कमाउन र लिडरबोर्डमा अन्य क्रिकेटप्रेमीसँग प्रतिस्पर्धा गर्न सक्नेछन् ।


