ज्ञानपुञ्ज बाेर्डिङ्गद्धारा तिनाउ बाढीबाट प्रभावित चार परिवारलाई सहयोग
शुक्रबार, असोज २३, २०८३
बुटवल- बुटवल ११ नहरपुर स्थित ज्ञानपुञ्ज इङ्ग्लिस स्कुलले शुक्रबार तिनाऊ नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई सहयोग गरेको छ। बुटवल ११ स्थित टपमझुवाका बाढी प्रभावित प्रभावितहरूको बासस्थानमै पुगेर बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद भट्टराईले प्रति परिवार पाँच हजार प्रदान गरेका हुन् ।


