कांग्रेस महाधिवेशन : कस्तो राजनीतिक संस्कार स्थापित गर्ने !
आइतबार, असोज ११, २०८३
पार्टीको तालिकाअनुसार केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार वडा तहका अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि चयन भइसकेका छन् भने असोज ८ गतेसम्म ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न भइसकेको छ ।


