लुम्बिनी क्षेत्रमा लगानी बढाउन र पर्यटनको बातवरण बनाउन एकता आवश्यक
आइतबार, पुस १३, २०८२
शनिबारदेखि लुम्बिनीमा शुुरु भएको तेस्रो लुम्बिनी न्यूज फेस्टिभलको आईतबारको प्यानल छलफलमा बोल्ने वक्ताहरु त्था सहभागिहरुले लुम्बिनीका सरोकारवालाहरुबीच सहकार्य र एकता नभएसम्म न लुम्बिनी क्षेत्रमा लगानी बढ्ने नत पर्यटनको बातवरण बन्ने निश्कर्ष निकालेका हुन् ।


