पवनकुमार सोठिया स्मृति क्रिकेट: रुपन्देही–११ ले टी–ट्वान्टी सिरिजमा क्लिनस्वीप
शुक्रबार, माघ २, २०८२
भैरहवा- रुपन्देही–११ ले त्रिभुवन आर्मी क्लब ‘ए’लाई ३ विकेटले हराउँदै भैरहवामा सम्पन्न ‘पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता’ अन्तर्गत टी–ट्वान्टी सिरिज पनि क्लिनस्वीप गरेको छ ।रुपन्देही क्रिकेट संघको आयोजनामा संचालित प्रतियोगितामा बिहीबार अन्तिम खेल जित्दै रुपन्देहीले सिरिज क्लिनस्वीप गरेको हो । यसअघि रुपन्देहीले आर्मीविरुद्ध दुई दिवसीय टेष्ट र एकदिवसीय सिरिज पनि क्लिनस्वीप गरेको थियो ।

-1768533277.jpg)
