बा : मलाई केही भन्नु छ !
शनिबार, भदौ २७, २०८३
प्रतियोगितामा सहभागी विद्यार्थी भाइबहिनीहरूले आफ्ना बाबाप्रति व्यक्त गरेका भावना, माया, सम्मान, कृतज्ञता र गुनासो सुन्दै गर्दा मेरो मन आजको पुस्ता र आफ्ना बाबुआमाप्रतिको बदलिँदो व्यवहारतर्फ गयो। विद्यार्थीहरूले कवितामार्फत बाबाको त्याग, संघर्ष, माया र सन्तानप्रतिको समर्पणलाई जसरी प्रस्तुत गरे, त्यसले एउटा गम्भीर प्रश्न उब्जायो-के आजका सन्तानले आफ्ना बाबुआमालाई पर्याप्त समय दिन, उनीहरूसँग मन खोलेर कुरा गर्न र उनीहरूको भावना बुझ्न भ्याइरहेका छन्?
विद्यार्थीहरूको अध्ययनप्रति घट्दो चासो: तथ्य, कारण र समाधान
शुक्रबार, चैत १३, २०८२
कोभिड–१९ महामारीले विश्वको शिक्षा प्रणालीमा गम्भीर असर पारेको थियो। युनेस्को (UNESCO) का अनुसार महामारीका कारण विश्वभर करिब १.६ अर्बभन्दा बढी विद्यार्थीहरूको पढाइ प्रभावित भएको थियो, जसले शिक्षा क्षेत्रमा ठूलो सिकाइ संकट सिर्जना गर्यो। नेपालमा पनि यसको प्रत्यक्ष प्रभाव देखियो जहाँ लाखौं विद्यार्थीहरू लामो समयसम्म विद्यालय बाहिर रहनुपर्यो।
एसईई तयारी र उत्कृष्ट उपलब्धीका सूत्रहरु
सोमबार, फागुन २५, २०८२
एस ई ई तयारीको सबैभन्दा महत्वपूर्ण पक्ष अध्ययनको स्पष्ट योजना हो। विद्यार्थीहरूले दैनिक तथा साप्ताहिक अध्ययन तालिका बनाएर प्रत्येक विषयलाई समय छुट्याउनु आवश्यक हुन्छ। कठिन विषयहरू जस्तै गणित र विज्ञानलाई बढी समय दिनुपर्छ भने सैद्धान्तिक विषयहरू जस्तै सामाजिक अध्ययन र नेपालीलाई नियमित पुनरावृत्ति आवश्यक हुन्छ।
निर्वाचनको अवसरमा भारी अफर !
सोमबार, फागुन ११, २०८२
यो मुलुकमा निर्वाचन आयो कि राजनीतिक तापक्रम १०४ डिग्री पुग्छ। “आउट अफ स्टक” भएका नेताहरू अचानक “फुल स्टक” मा उपलब्ध हुन्छन्। पार्टीका शटर र दोकानहरू धमाधम खुल्छन्, नयाँ पोस्टर, नयाँ नारा, नयाँ योजना—सबै कुरा नयाँ प्याकेजिङमा! लाग्छ मानौँ कुनै ठुलो सपिङ मेला लागेको हो, जहाँ मतदाता ग्राहक र नेता उत्पादन...

-1789218553.jpg)
-1792055189.jpg)