काठमाडौँ उपत्यका बन्द फिर्ता
सोमबार, जेठ १९, २०८२
काठमाडौँ – संयुक्त जनआन्दोलन समितिले आज आह्वान गरेको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ। प्रदर्शन स्थलबाट पक्राउ परेका कमल थापा लगायत नेताहरू रिहा भएपछि बन्दको कार्यक्रम फिर्ता लिइएको संयोजक नवराज सुवेदीले बताए ।स्तै उपत्यका बन्दमा राप्रपाको समेत समर्थन रहने भनिएकोमा अध्यक्ष राजेन्द्र लिङदेनले नेताहरूको रिहाइ भएकाले जनतालाई दुःख दिने काममा सरिक नहुने बताए ।