आनी छोइङ नियुक्तिको विरोध गर्दै आएका लुम्बिनी बचाउ अभियानका संयाेजक खाँन पक्राउ
मंगलबार, कात्तिक १०, २०८३
बुटवल- लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिको विरोध गर्दै आएकाे लुम्बिनी बचाउ महाअभियानका संयाेजक अक्रम खानलाई नेपाल प्रहरीले पक्राउ गरेकाे छ।विराेधका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको पुतला जलाएको अभियाेगमा प्रहरीले खानलाई पक्राउ गरेको हो।


