लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा
मंगलबार, कात्तिक १०, २०८३
बुटवल - लुम्बिनी विकास कोषको उपाध्यक्षमा नवनियुक्त आनी छोइङ डोल्माको विरोधमा आन्दोलन गरेका मध्ये पक्राउ गरिएका दुई जनालाई मंगलबार दिउँसो प्रहरीले रिहा गरेको छ । सार्वजनिक शान्तिमा खलल पुर्याएको आरोपमा लुम्बिनी बचाउ महाअभियानका संयोजक अक्राम खाँन र वाजिउद्दिन मुसलमान सोमबार राती पक्राउ परेका थिए ।


