कञ्चनमा ४५१ जनालेपाए लालपूर्जा, अर्थमन्त्री भन्छन्–‘८४ सम्म सबैको हातमा लालपूर्जा'
सोमबार, असार २३, २०८२
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले जग्गाधनी प्रमाणपत्र प्रदान गरेका हुन् । उक्त अवसरमा बोल्दै उपप्रधानमन्त्री पौडेलले २०८४ साल नपुग्दै देशभरका सबै भूमिहीनहरुलाई जग्गाधनी प्रमाणपूर्जा दिलाउने गरी काम गरेको जनाएद।‘यो सरकारको अठोट हो, यसलाई जसरी पनि पूरा गरेर अघि बढ्छौं, अब कन्चनको मात्रै होइन, रुपन्देहीको मात्रै होइन देशभर रहेका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउने छौं, हामीले त्यसलाई ०८४ अघि नै पूरा गर्ने संकल्पका साथ काम गरेका छौं ।’