आफ्नो क्षेत्राधिकारप्रति स्पष्ट हुन प्रेस काउन्सिल नेपालकाे आग्रह
बिहीबार, साउन १, २०८२
बुटवल - प्रेस काउन्सिल नेपालले आफ्नो क्षेत्राधिकारप्रति स्पष्ट हुन राज्यका निकायहरूसँग आग्रह गरेको छ । पत्रकार आचारसंहिता तथा प्रेस स्वतन्त्रताको विषय प्रेस काउन्सिलको क्षेत्रधिकार भएको स्पष्ट पार्दै काउन्सिले ति विषयहरूमा निर्णय लिँदा क्षेत्राधिकार ख्याल गर्न आग्रह गरेको हो ।