Lumbini Rise
आजकाे माैसम : देशभर आंशिकदेखि साधारणतया बदली
आजकाे माैसम : देशभर आंशिकदेखि साधारणतया बदली जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा अन्य भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि पूर्वानुमान रहेको छ।
कोशी र गण्डकीमा भारी वर्षा, देशैभर बर्षा हुनसक्ने
कोशी र गण्डकीमा भारी वर्षा, देशैभर बर्षा हुनसक्ने बुटवल- आइतबार (आज) देशैभर बर्षा हुने मौसम विभागले जनाएको छ । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेश आसपासको क्षेत्रमा मौसमी प्रणाली विकसित भई मेघगर्जन चट्टयाङ्ग र हावाहुरीसहित वर्षा भैरहेको छ । उक्त प्रणाली दक्षिण पश्चिम दिशामा फैलिने क्रममा छ । त्यसैले सावधानी अपनाउन महाशाखाले अनुुरोध गरेको छ ।
यस्ताे छ आजकाे माैसम
यस्ताे छ आजकाे माैसम काठमाण्डौ – आज देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशसहितका केही पहाडी भेगमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
Weather Update