लुम्बिनीमा लोसपाका सन्तोष पाण्डे मन्त्री नियुक्त
आइतबार, साउन ११, २०८२
दाङ - लुम्बिनी प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सन्तोष पाण्डे मन्त्री नियुक्त भएका छन् । उनलाई मुख्यमन्त्री चेतनारायण आचार्यले युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका हुन् ।