कार्यसम्पादनमा अब्बल बन्दै सामाजिक विकास मन्त्रालय
सोमबार, साउन १२, २०८२
मन्त्रालयले आर्थिक वर्ष २०८०–०८१ को तुलनामा आर्थिक बर्ष २०८१–०८२ मा ८ प्रतिशतले खर्चमा पनि सुधार गरेको छ । चालु र पुँजिगत खर्चमा बृद्धि गर्दै मन्त्रालयले कामलाई चुस्त, दिगो, पारदर्शी र परिणामखुखी बनाउँदै लगेको मन्त्री जन्मजय तिमिल्सिनाले जानकारी दिए ।


