Lumbini Rise
प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सीसँग भेटवार्ता आजै

काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग सङ्गठन एससिओको शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा पुगेका छन् ।

 राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा २६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यहाँ आइपुगेका हुन् ।

उनलाई थियानजिन विनहाइ अन्तरराष्ट्रिय विमानस्थलमा चीनका लागि नेपालका राजदूत  कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत छन सङ,चीनको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए । 

प्रकाशित मिति: शनिबार, भदौ १४, २०८२  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update