Lumbini Rise
उर्जामन्त्रीबाट कुलमानले दिए राजीनामा

काठमाडौं -  ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । उनले केहीबेरअघि प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्नो राजीनामा बुझाएका हुन् ।

राजीनामा बुझाएसँगै उनलाई प्रधानमन्त्री कार्कीले बिदाइ पनि गरेकी छिन् ।

aaaaa-1767800985.jpg


 

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  २१:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update