Lumbini Rise
कांग्रेस दाेस्राे  विशेष महाधिवेशन काठमाडौँका सुरू

काठमाडौँ -  कांग्रेस काठमाडौँका सभापति सबुज कृष्ण बानियाँको सभापतित्वमा नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु भएको छ । 

राजधानीको भृकुटीमण्डपमा विशेष महाधिवेशन सुरु भएको छ । महाधिवेशनमा अरु सबै नेताहरुलाई अतिथि बनाइएको छ । महाधिवेशनमा महामन्त्री गगन थापासहितका नेताहरुको सहभागिता रहेको छ। विशेष महाधिवेशनमा बहुमत महाधिवेशन समिति सदस्य रहेको दाबी गरिएको छ । 

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update