Lumbini Rise
कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार

बुटवल- रूपन्देही २ बाट कांग्रेसले चुन्नप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ। कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका पौडेल बुटवलका सफल व्यवसायी हुन् । सामाजिक सेवामा संलग्न पौडेल यस क्षेत्रका सफल व्यवसायी हुन्।

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  २२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update