Lumbini Rise
रास्वपाको पहिलाे चुनावी सभा आज धनगढीमा, रवि र बालेनले सम्बोधन गर्दै

बुटवल-राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज पहिलो चुनाबी सुुभा धनगढीमा गर्न लागेको छ ।रास्वपाले धनगढीमा गर्ने यो सभामा बिहान ११ बजे सुरू भएर दिउँसो १ बजे समापन हुने बताएको छ ।
यस सभालाई रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।
रास्वपाले धनगढीबाट शुरु गर्ने यस चुनाव सभापछि सुर्खेत, भैरहवा, पोखरा, चितवन र इटहरीमा आयोजना गर्ने जानकारी दिइएको छ।

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update